६ कर्मचारी सहसचिव,४५ अधिकृत उपसचिवमा बढुवा

न्याय सेवा आयोगले एक दर्जनभन्दा बढी उपसचिव तहका कर्मचारीलाई सहसचिवमा बढुवा गरेको छ । मंगलबार बसेको आयोगको बैठकले कानुन, न्याय र सरकारी वकिल समूहका राज राजपत्राङ्कित द्धितीय श्रेणीका कर्मचारीहरुलाई प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

कानुन समूहका २,सरकारी वकिल समूहका २,न्याय समूहका १ र सरकारी वकिल समूहका १ गरी ५ जना उपसचिव तहका कर्मचारी सहसचिव तहमा बढुवा भएका हुन । यस्तै द्वितीय श्रेणीका ४५ कर्मचारीलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।आयोगले न्याय समूहका उपसचिव वा सो सरहका पदमा १४ जनाको बढुवा गरेको छ भने कानुन समूहका तीन जना र सरकारी वकिल समूहका ६ जनलाई उपसचिव सरहमा बढुवा गरेको छ । मङलबार नि न्याय सेवा आयोगले दुई सय १९ जना कर्मचारीको सरुवा गरेको छ ।

बिज्ञापन

सूची अनुसार आयोगले कानून समूहका अर्जुन प्रसाद खनाल र राजन नेपाललाई कानुन समूह सहसचिव वा सो सरहमा बढुवा गरेको छ । त्यस्तै सरकारी वकिल तर्फ रुद्र प्रसाद पन्थी र उमाकान्त पौडेललाई सहसचिव वा सो सरहमा बढुवा गरेको छ ।

न्याय-सेवा-आयोग-२०८०।०९।२४-सूचना-१.pdf

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

बिशेष