नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निजामती कर्मचारीहरुको शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित नहुने बताएका छन् । नेपाल निजामती कर्मचारी यूनियनद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा पुगेको ऐनलाई सबै तहका कर्मचारीको सेवा, सुविधा, वृत्ति विकासको सुनिश्चित हुने गरी मात्रै ऐन पारित हुने बताए । ‘ट्रेड युनियन अधिकारलाई सुनिश्चित गर्दै कर्मचारीको हितमा ऐनलाई […]

भ्रष्टाचार मुद्दा लागेका काँग्रेस सांसदको निलम्बन फुकुवा भएको छ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको पद फिर्ता भएको हो । मनाङवाट प्रतिनिधि सभामा निर्वाचित भएका गुरुङलाई स्वत निलम्वन हुने भनि गरेको ,संघीय संसद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र बदर हुने आदेश सर्वोच्चले शुक्रबार गरेको हो । न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले २०७९ […]

काठमाडौँ, १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रदेश तथा स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी सधैँ अभाव हुने र कर्मचारीको सरुवा प्रणाली व्यवस्थित नहुँदा काम कारवाहीमा बाधा परिरहेको […]

रौतहटको फतुवा बिजयपुरकी कार्यवाहक मेयर अम्बेया खातुनले अनपढ भनेर कर्मचारीले आफूलाई फसाउँन खोजेको आरोप लगाएकी छन्। केही दलका नेता र नगरकै जनप्रतिनिधिको ईसारामा आम्दानी भन्दा बढी खर्चमा हस्ताक्षर गराई कर्मचारीले आफूलाई फसाउँन खोजेको मेयर खातुनले आरोप लगाएकी हुन्। आन्दोलनरत शिक्षकलाई तलब ख्वाउने बहानामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत मिलेर नगरसभाको निर्णय बिपरित रकम निकासा […]

पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । सहकारी ठगी प्रकरणमा जोडिएका रवि लामिछाने गृह मन्त्री बनेसँगै उनले सो को आलोचना गरेका थिए । सोही प्रकरणमा रास्वपाले उनीसँग स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण प्रकरण पछि खरेलले बुधबार राजीनामा दिएका हुन् । आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत […]

  मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो । न्यायाधीशहरू डा कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । प्रसाईले आफ्नो बी एन्ड सी मेडिकल […]

सरकारले अनुचित लेनदेन तथा मीटरब्याज अपराध नियन्त्रणका लागि अर्को जाँचबुझ आयोग गठन गरेको छ । हिजोको क्याबिनेट बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षमा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगमा पूर्वएआईजी पुष्कर कार्की र सञ्जीव मिश्र सदस्य रहेको बताइएको छ । आयोगलाई तीन महिनाभित्र सुझावसहित प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ […]

  सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएको छ। कपिलवस्तुबाट सोमबार पक्राउ परेका महराको अनुसन्धानका लागि ४ दिनको म्याद हिजो सकिएको छ । आज शुक्रबार उनलाई हाजिरी जमानी छाड्ने तयारी भइरहेको सिआइबी स्रोतले जनाएको छ । […]

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विद्येयक हुबहु पारित नहुने बताएका छन् । विद्येयक पास गर्ने सबालमा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको बताउँदै खतिवडाले संघीय निजामती ऐन पर्याप्त छलफल गरेर मात्र पारित हुने र विद्येयकका बिषयमा विज्ञहरुसँग वृहत छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले […]

कम्युनिष्टहरुको रोगै हो,टुट,फुट र गुट । पार्टीमा देखिने यस्तो रोग कर्मचारीहरुको संगठनमा पनि सरेको छ,त्यो पनि पदका लागि । यस्तै एउटा गुटका कारण निजामती कर्मचारीहरुको कान्छो संगठनमा कलह शुरु भएको छ । पूर्व अध्यक्षहरुले आफू निकटका कर्मचारीलाई अध्यक्ष बनाए पछि पार्टी अध्यक्ष माधव नेपालका भाञ्जि ज्वाईहरुको टिमले विद्रोह शुरु गरेको हुन । दुई बर्ष अघिमात्र श्रम […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।