नेपाली कांग्रेसका सांसदहरूले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने जनाएका छन् । प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्दै उनीहरूले ०५८ फागुनमा गठन भएको सम्पत्ति जाँचबुझसम्बन्धी न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयन गर्ने विषयमा छलफलको आवश्यकता रहेको औँल्याएका छन् । सांसद धनराज गुरूङ प्रस्तावक र बद्री पाण्डे तथा जीवन परियार […]

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाइरहेको सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको स्वागत गरेका छन् । मंगलबार सामाजिक संजालमा भनेका छन्,‘विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, त्यो […]

संघीयता विज्ञ तथा राष्ट्रिय सभाका सदस्य समेत रहेर काम गरिसकेका खिमलाल देवकोटाले संघीय निजामती सेवा विद्येयक संघीयता अनुकुल नभएको टिप्पणी गरेका छन् । कर्मचारी प्रेस डटकमसँग कुराकानी गर्दै देवकोटाले हिजो खारेज भइसकेका शिक्षा विभाग,जिल्ला शिक्षा कार्यालयहरु अहिले ब्युताइएर संघीयतामा नपुग्ने जिकिर गरेका छन् । एकातिर सिंहदरबारको अधिकार गाँउ गाँउमा पुर्याउने भनिने अर्काेतिर उनीहरुको कार्यक्षेत्र दोहोरोपना […]

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले आगामी बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन कायमका लागि पहल गर्ने बताएका छन् । काठमाडौंमा सोमबार सुदुरपश्चीमाञ्चल सरोकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सुदूरपश्चिममा ६–७ प्रतिशतभन्दा बढी बजेट लैजान नसकेको भन्दै आफैं सरकारमा पनि रहेकाले आगामी बजेटमा क्षेत्रीय सन्तुलनका लागि सक्दो पहल गर्ने बताए । उनले […]

नेकपा एमालेका अध्यक्ष केपी ओली बेला बेलामा बतुराउछन्। यो रोग उनको पुरानै हो। हालसालै उनी जिल्ला अधिवेशनको उद्घाटन गर्न कुनै जिल्ला जादै गर्दा उनले भनेछन् कि केपी ओली विनाको एमाले कल्पनै नगरे हुन्छ, उनी अझै २० वर्ष यो पार्टीको अध्यक्ष भै रहन्छन् रे ! यो पार्टीको अध्यक्षको कुर्सीमा कसैले दुई दशक सम्म नचिहाए हुन्छ रे। […]

  सरकारले एक सचिव,अर्काै सहसचिवको राजीनामा स्वीकृत गरेको छ । गत बिहिबार बसेको क्याविनेट बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव तोयम रायाको राजीनामा स्वीकृत गरेको हो । उनलाई प्रमुख महालेखा परीक्षकमा नियुक्ति सिफारिस गरेसँगै राजीनामा दिएका हुन । यस्तै नेपाल वनसेवा, फरेस्ट रिसर्च समूहका सहसचिव सावित्री अर्यालको राजीनामा स्वीकृत गरेको छ । सरकारले सङ्घीय संसद् सचिवालयमा […]

एमाले नेता महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । धादिङ जन्मथलो भएकी र नेकपा (एमाले)कै एक कार्यकर्ता बताउने एक महिलाले महेशमाथि भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । जाहेरीमा बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाइएको छ । एक पटक काठमाडौँ […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका अधिकारी दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै ११ महिना पछि उनी पुन मुख्यमन्त्रीका रुपमा फर्किएका हुन । उनलाई संविधानको धारा १६८ (२) अनुसार दुई […]

काठमाडौं । आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि हालसम्म १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा १३ जनाले दर्ता प्रमाणपत्र बुझेका छन् । शनिबार १० बजेबाट सुरु भएको निर्वाचन प्रक्रियामा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो क्रममा मनोनयन दर्ता गराएको छ । […]

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षालाई दलीय राजनीतिमुक्त बनाउनको लागि कार्यदल बनाएर काम सुरु गरिएको जानकारी दिएकी छिन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी समेत दिइन । सदस्यता त्याग्न सार्वजनिक रूपमा आह्वान गरिएको र त्यस्ता शिक्षकहरूका बारेमा सूचना दिन आह्वान गरिएको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।