पक्षमा ६३ सांसद रहेका प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिने नाममा कुर्सी छोड्न मानिरहेका छैनन् । धेरैले यसको पछाडिको खेलोमेलो बारे अनेक तर्क र वितर्क गरिरहेका छन् । कतिपयको प्रश्न छ,प्रधानमन्त्री प्रचण्डको यो खेलो भावी प्रधानमन्त्री संविधानको धारा ७६ (२)बाट नभइ ७६ (३)बाट बनाउनका लागि हो । के देखिन्छ त कानुनी कोणबाट हेर्दा । यो लेखमा […]

अर्बको भ्रष्टाचा मुद्धा लागेर निलम्बनमा परेका ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको भेटिएको छ । गत जेठ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै मेयर महर्जन,उपमेयर मुना अधिकारी,प्रमुख प्रशासकीय […]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। सत्तासाझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निमित्त संसद् सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ। तीन बर्ष अघि केपी शर्मा […]

नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् ।अध्यक्षमा उम्मेदवारी दिन तयार भएका महासचिव घनश्याम भुसाल अन्ततः ब्याक भएर महासचिवमा दोहोरिएका छन् । जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो । यस्तै झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन […]

प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । करिब २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको छ ।कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सङ्कटमा परेका उनले राजीनामा नदिने बरु संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउँदै आएका प्रचण्डले बिहिबार बिहान समेत रास्वपाका नेताहरुसँग […]

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । काँग्रेससँग नयाँ गठबन्धन गरेर सत्तामा जाने समझदारी गरेको एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले पनि बुधबार साँझ नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका छन् । नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ […]

कमलादीमा नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन चलिरहेको छ । उक्त महाअधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल चलिरहँदा त्यहाँ नयाँ नेतृत्व चयनको चर्चा र परिचर्चा जति भइरहेको छ । त्यो भन्दा बढी चर्चा भइरहेको छ,पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई काँग्रेस सभापति शेरबहादुर देउवासँग हजो बेलुका भएको भेट […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोधमा मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन् भएको जिकिर गरेका छन् ।बिहान साढे ८ बजेबाट […]

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित रहेका थापालाई गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो । यस […]

पूर्व प्रधानमन्त्री स्व. गिरीजा प्र। कोईरालाको १०० औं जन्म जयन्ति मनाईरहदा संयोग नै मान्नु पर्छ कि संसदका दुई ठूला राजनीतिक दल मिलेर सरकार परिवर्तन गर्दै छन्। यी दुवै राजनीतिक दलको उमेर करीव एउटै छ र यिनीहरूले विगतमा भोगेको पींडा र संघर्ष पनि करीव उस्तै उस्तै छ। राजनीतिक संघर्षका क्रममा जेल बस्दा यी दुबै दलका नेताको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।