बिजनेस/अर्थ
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा दुई घिमिरे बन्धुलाई भित्र्याएका छन् । विवादै विवादमा मुछिएका डा रामप्रसाद घिमिरे राजश्वबाट अर्थ सचिवमा फड्को मार्न सफल भएका छन् । घिमिरेले अहिलेसम्म अर्थ मन्त्रालयमा चार अर्थमन्त्रीसँग काम गरिसकेका छन् । तर उनले राजस्व सचिवका रुपमा कुनै अडान लिन नसेकेको अर्थकै कर्मचारीहरु बताउँछन् । सेटिङमा नीतिगत बदलाव गरि राज्यलाई अरबौं […]
स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको नाफा ४.५१ प्रतिशतले घटेर ३ अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस बैंकले ३ अर्ब ४६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । खुल […]
जीवनका साढे दुई दशक समय हवाइ उड्डयनकै क्षेत्रमा व्यतित गरेका योगराज कँडेललाई ‘हेलिकप्टर म्यान’ भन्दा फरक नपर्ला । २०५६ बाट कस्मिक एयरबाट जागिर प्रारम्भ गरेर यो क्षेत्रमा पाइला राखेका उनले पाँच वटा हवाई कम्पनीमा काम गरिसकेका छन् । कतै जागिरे,त कहिँ शेयर होल्डर भएर । बिएससी, एमबीए र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका उनले कस्मिकमा १० […]
भारतको सरकारी स्वामित्को सबैभन्दा ठुलो बैंक ‘स्टेट बैंक अफ इन्डिया’ (एसबीआई) ले शनिबार चालू आर्थिक वर्ष २०२४/२०२५ को पहिलो त्रैमासिक (अप्रिल(जून) महिनाको नतिजा सार्वजनिक गरेको छ। जसमा बैंकले १७ हजार ३५ करोड रुपैयाँ एकल खुद नाफा कमाएको छ। वित्तीय विवरण अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.९ प्रतिहत ले बढी हो। बैंकले अघिल्लो वर्षको […]
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रादेशिक प्रमुख तथा उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर र सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि कर्मचारी माग गरेको हो । प्रादेशिक प्रमुख तथा उपप्रमुख पदका लागि कम्तिमा स्नातक तह उत्र्तीण गरेको हुनु पर्नेछ भने कम्तिमा […]
चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी मोर्टसले नेपालमा विद्युतीय सवारी (ईभी) ब्याट्रीको सर्भिस सेन्टर र ल्याब स्थापना गर्ने भएको छ । सीजीले विश्वकै ठूलो ईभी ब्याट्री निर्माता कम्पनी सीएटीएलको सर्भिस सेन्टर र ब्याट्री ल्याब स्थापना गर्ने भएको हो । नेपालमा ईभीको बजार बढ्दै गएका बेला ग्राहकलाई सेवा दिन कम्पनीले सुविधा सम्पन्न ब्याट्री सर्भिस सेन्टर तथा ल्याब […]
नेपाल एसबिआई बैंक लिमिटेडले बाग्लुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरूको सहजताका लागि आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष, कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत […]
एउटा नीजि बैंकमा राखिएको करोडौं बचत बैंककै कर्मचारीले झिकेर फरार भएको पाइएको छ । प्रसङ्ग हो झापा बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयको । उक्त प्रभु बैंकको उक्त शाखामा मञ्जुकुमारी नेपालको सवा करोड बढी रकम गायब भएको पाइएको हो । वचतकर्ता नेपालले ६ महिना मुद्धति खातामा उक्त शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ जम्मा […]
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ […]
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा […]