बिजनेस/अर्थ
माछापुच्छ्रे बैंक लिमिटेडले आउदैँ गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा भारी छुट दिने भएको छ । तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित सार्वजनिक भएको योजना अन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । सोही ग्राहकले गाडी कर्जा […]
पछिल्लो समय विभिन्न सरकारी निकायमा दीपक भट्ट कसरी हाबि हुँदैछन्,उनले भनेको नमाने कर्मचारी उपर कारवाही गर्ने देशका प्रधानमन्त्री,मन्त्रीहरुकै कसरी दुरुपयोग हुँदैछ,सानो उदाहरण बुझ्न नेपाल विद्युत प्राधिकरणका पछिल्ला फण्डाहरु केलाए पुग्छ । डेडिकेट र ट्रंक लाइनको बिषयमा विवाद भनिए पनि खास विवाद कुलमान घिसिङ्ग दीपक भट्टको हो । अहिले दीपक भट्टकै प्रभावमा सार्वजनिक लेखा समितिका […]
नेपाली डिजिटल वालेट इसेवाले मर्जेन्ट लिंक सेवा सुरु गरेको छ । यो सेवा सुरु भएसँगै व्यावसायिक खाता र व्यक्तिगत खाताको को कारोबार एउटै एपबाट गर्न मिल्ने भएको छ । यसबाट प्रयोगकर्ता–मर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रुपमा एपबाट निगरानी राख्न सक्नेछन्। भुक्तानीको सूचना इसेवा एपको नोटिफिकेसनमार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको […]
कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो । कम्पनीको उक्त सभा आगामी असोज ३ गते काठमाण्डौको टंगालमा रहेको कुमारी बैंकको कार्यालयमा साँझ ५ बजेबाट सुरु हुनेछ ।उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजीको १५ प्रतिशतका दरले हुन आउने लाभांश (करसहित)पारित […]
आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै नेकपा(एमाले)की सांसद अमृतादेवी अग्रहरीले नेपाल आयल निगम लिमिटेडका कर्मचारीहरूकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट भइरहेको बताएकी छिन् । सांसद अग्रहरीले भारतबाट पेट्रोल र डिजेल पाइप लाइनबाट ल्याउने व्यवस्था गरिए पनि चुहावट गर्नका लागि पुनः ट्याङ्करबाट ल्याउन थालिएको भन्दै यसमा कर्मचारीहरूकै मिलेमतो रहेको […]
ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्क प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ। उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गरेका छन्। समझदारी […]
एनआईसी एशिया बैंकले ‘बेष्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ । बैंकले Best In Digital Banking Award अन्तर्गतको ‘बेष्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिमा अझ बढी उत्प्रेरणा प्रदान गरेको […]
गरिमा विकास बैंक भारतीय चेम्बर अफ कमर्सद्वारा ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्डबाट सम्मानित भएको छ ।नयाँदिल्लीमा आयोजित इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड प्रतिस्पर्धामा नेपालसहित बिम्स्टेक देशहरु भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरु सहभागी थिए । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने […]
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको ‘नाडा अटो शो–२०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाण्डौको भुकुटीमण्डपको प्रदशर्नीस्थलमा चल्ने १६औं संस्करणको नाडा अटो शो का लागि सम्पूर्ण तयारी तीव्र गतिमा हुँदैछ । विभिन्न ब्राण्डका सवारी साधनहरु प्रर्दशन गरिने स्टलमा रङ रोगन, लाइट फिटिङ, स्टेज निर्माण जस्ता सजावटका […]
कुमारी बैंक र काठमाडौं बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच डेन्टलका सेवामा छुट सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकले डेन्टलबाट सेवा लिए बापत डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकलाई डेन्टलमा निःशुल्क चिकित्सक सल्लाह प्रदान गरिने सम्झौतामा उल्लेख छ। बैंकले देशभर रहेका ३०२ शाखा, ३१४ एटीएम, ५० […]