बिजनेस/अर्थ
गएको तनावमुक्त बन्न तर वातावरण बन्यो एकाएक कोलाहलपूर्ण ! मीनभवनको घटनालाई पनि माथ खुवाउने गरी अर्काे काण्ड घटेको थियो केन्द्रीय बैंकमा । यौन दुर्व्यवहार प्रकरण घटेको दुई महिना पछि उक जना हाकिमलाई केन्द्रीय बैंकले बर्खास्त गरेको छ । मदहोसीमा दुई वटा सरकारी निकायका उपल्ला तहका हाकिमहरुले गरेको बदमासीले अहिले सिंगै कर्मचारीको शीर गिर्ने अवस्था आएको […]
वाणिज्य बैंकहरूले चैत्र महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चैत्र महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १७ वटा वाणिज्य बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । दुई बैंकले भने फागुन महिनाकै ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।चैत्र महिनाका लागि ब्याजदर बढाउने बैंकहरूमध्ये एन एनआईसी एशियाले […]
नेपालका एक मात्र डलरे अर्वपति विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिने भएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली काँग्रेसका सांसद समेत रहेका चौधरीसँग बयान लिने भएको हो । सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई बिक्री गरिएको थियो । हाल च्याम्पियन फुटवेयर […]
सिटिजन्स बैंकले आफ्ना ६० कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरेको छ । बैंकले १० वर्ष र १५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरेको हो । १७ वर्ष अगाडि २०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ यात्रा प्रारम्भ गरेको उक्त बैंकले अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीलाई […]
नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको जनशक्ति विभागले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको हो । सूची अनुसार आगामी बर्ष बैंकले शनिवार बाहेक ४६ दिन विदा कायम गरेको छ । राष्ट्र बैंकका अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद, महम्मद जयन्तीका दिन सरकारले गर्ने […]
डलर अर्बपति जहाँ छि¥यो त्यहीँ लफडा ! उनै विनोद चौधरीले सरकारी जग्गा मात्र होइन, एउटा आइएनजिओको श्रीसम्पत्तिमा आँखा गाढेर उसलाई खेलाउनु हत्तु खेलाइरहेका छन् । प्रशासन, राष्ट्र बैंक हुँदै यो प्रकरण सर्वाेच्च अदालतमा पुगेर अड्किएको छ । प्रसंग जोडिन्छ थापाथली हाइटस्थित युएमएन नामक आइएनजिओसँग । त्यहाँको ६ रोपनी ३ आना २ पैसा जग्गा खरिद गर्दा […]
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ । विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रू ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी […]
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गरेको हो । रमण नेपालले कार्यकाल सकिएसँगै रिक्त रहेको कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका कार्की ४ बर्षे कार्यकालका लागि नियुक्त भएका हुन । कार्की नेपाल राष्ट्र बैंकको ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पाएका कर्मचारी हुन […]
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत पति र पत्नीलाई समेत समावेश गरेको छ । अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने जनाएको छ । २०७६ सालदेखि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै […]
नेपाल राष्ट्र बैंकले पाँच महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८० ०८१ को पाँच महिनाको तथ्यांअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै आयात ३ दशमलव ४ प्रतिशत, निर्यात ६ दशमलव १ प्रतिशत […]