विचार
विषय प्रवेश अहिले देशभर मौसम सक्रिय भइरहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ । बाढी पहिरोबाट बर्षेनी ठुलो जनधनको क्षती भइरहेको छ ।यसपालीको बर्षा शूरुभइसक्दा विपद् व्यवस्थापनमा हाम्रो जती पुर्व तयारी हुनु पर्ने हो त्यो पर्याप्त भने छैन । विपद बाजा वजाएर आउने नभई कुन वेला कहाँ कस्तो क्षती पुरयाउँछ भन्ने कुरा सहजै अनुमान […]
डा,भेषबहादुर थापा २४ वर्षको उमेरमा अर्थसचिव बने। योभन्दा अगाडि नै उनी राष्ट्रिय योजना परिषद्को सदस्य बनिसकेका थिए। अमेरिकामा पढ्दै गरेका उनलाई राजा महेन्द्रले स्वदेश फर्काएका थिए। विकास र कुटनीतिकमा उचाइ चुमेका डा, भेषबहादुर थापाको किताब राष्ट्र परराष्ट्र नेपालका राजनीतिज्ञ प्रशासक, कूटनीतिज्ञ सबैको लागि महत्वपूर्ण कृति हो। उनको कृतिमा देखिएको नेपालको दर्पण आजको भन्दा निकै सुन्दर […]
युएन ह्याबिट्याट २०२१ को प्रतिवेदनअनुसार विश्वमा झण्डै ७५ करोड मानिसहरू घरबार बिहिन छन्। यो सङ्ख्या २०५० सम्म झन्डै साढे छ अर्बको हाराहारीमा पुग्ने अनुमान गरिएको छ। जि सेभेनकाे हालैको बैठकमा अफ्रिकन देशबाट युरोपको आप्रवासन र अव्यवस्थित जनसङ्ख्या रोक्ने मुख्य एजेण्डा रह्यो। नेपालमा झण्डै १२ लाख परिवारले अव्यवस्थित भएको र ३ लाख परिवारले सुकुम्बासी र भूमिहीन […]
विषय प्रवेश जनतालाई पूर्णरूपमा स्वतन्त्र, सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यका तीन अंग मध्ये न्यायपालिका एक महत्वपुर्ण अंग हो । यो न्यायिक निकायसँग न्यायिक पुनरावलोकनको शक्ति हुन्छ । न्यायपालिकाले पिडित पक्षलाई उचित न्याय दिनुका साथै अन्याय गर्ने पक्षलाई दण्ड दिन्छ । शक्ति सन्तुलन कायम राख्नकै खातिर निष्पक्ष, सक्षम र स्वतन्त्र न्यायपालिका अंगीकार गरिएको हुन्छ […]
कानुनद्वारा निर्धारित प्रक्रिया पालना भए–नभएको सम्वन्धमा तालुक कार्यालयबाट निरन्तर रूपमा गरिने सुपरीवेक्षण अनुगमन नै आन्तरिक नियन्त्रण हो । कुनै पनि संगठनकोको कार्य सम्पादनलाई थप कुशल र प्रभावकारी बनाउन कार्यरत जनशक्तिको सहभागितामा तयार पारिएको पद्दति हो ।आन्तरिक नियन्त्रण प्रणालीे व्यवस्थापनले तयार गरी लागु गरेको शासकीय प्रक्रिया जसले सञ्चालनको प्रभावकारिता, वित्तीय प्रतिवेदनको विश्वसनीयता ,ऐन, नियमको परिपालना तथा […]
शिब पुरी बाबाको भन्नु हुन्छ “ लेखाई र बोलाईमा मिठास हुनु पर्छ । १० शब्द बोलेर पुग्ने कुरामा १०० शब्द बोल्नु हुदैन । ” मैले आजसम्म भेटेका मानिसहरु मध्ये औलामा गन्न मिल्ने व्यक्तिहरुमा मात्र प्रभावकारी बातचित र संवाद गर्ने कला भएको पाएको छु । धेरै जसो मानिसहरु आवश्यकता भन्दा धेरै बढी बोल्दछन् । अगाडीको मान्छेलाई […]
पृष्ठभुमि पृथ्वीको वातावरणीय परिस्थितिमा हुने परिवर्तन जलवायु परिवर्तन हो । १८ औँ शताब्दीदेखि मानव गतिविधि जलवायु परिवर्तनका मुख्य कारक भएको छ । मुख्य रुपमा कोइला, तेल, र ग्यास जस्ता जीवाश्म इन्धनहरु जलाउनुको कारणले जलवायु परिवर्तन निम्त्याउने मुख्य हरितगृह ग्यासहरुमा कार्बनडाइअक्साइड र मिथेन समावेश छन् जसले गर्दा हरितगृहलाई प्रभाव पारी पृथ्वीको तापक्रम बढिरहेको छ र […]
विषय प्रवेश सार्बजनिक निकायमा काम गर्ने उच्च पदस्थ व्यक्तिको कार्यालय समयमध्ये के कति समय बैठकमा बिताउँनु पर्छ होला ? बैठकका लागि तोकिएको स्थानमा पुगेर पनि बैठक शुरु नभएको कारण के कति समय कुर्नु परेको होला ? निज बैठकमा गएको वा बसेको कारण अरुले के कति समय कुर्नमा लगाए होलान ? यस्ता बैठकहरूमध्ये के कति बैठक […]
भावनात्मक ज्ञान अरू केही हैन, आफ्नो र अरूको भाव बुझ्न सक्ने कलामात्र हो । जीवनमा सकारात्मक रही परिवर्तनलाई स्वीकार गर्न सक्नुपर्छ । परिवर्तनलाई सहज स्वीकार गर्न सक्ने व्यक्ति जुनसुकै परिस्थितिमा पनि धैर्यवान् र शान्त रहिरहन्छन् । शान्तिको अवस्थामा रिस आउँदैन र अनर्गल वाणी बोल्नबाट बचिन्छ । रिसको बेला मौन बस्न सके रिसको प्रभाव स्वतः […]
१. परिचय (Introduction) : व्यूरोक्रेसी अर्थात् नोकरशाही शब्द फ्रेञ्च शब्द जस्को अर्थ लेख्ने मेच र क्रेटिन जसको अर्थ गर्नु हुन्छ वाट मिलेर बनेको मानिन्छ । अर्थात् व्यूरोक्रेसी जस्लाई नोकरशाही पनि भनिन्छ, को सिधा अर्थ “मेचको प्रशासन” भन्ने हुन्छ । व्यूरोक्रेसी शब्दलाई पहिलोपटक फ्रेञ्च अर्थशास्त्री एम.डि.गोर्नी (M.D.Gourney) ले १८ औं शताद्विको मध्यावधिमा प्रयोग गरेका थिए । […]