विचार
बिषय प्रवेश व्यापार कुनै पनि देशको अर्थतन्त्रको भरपर्दो स्तम्भका रूपमा रहेको हुन्छ । आन्तरिक र बाह्य व्यापारको समष्टिगत स्वरूप नै व्यापार हो । नेपालमा बाह्य अर्थात् वैदेशिक व्यापारमा अपेक्षित निर्यात प्रवर्द्धन नहुँदा तथा आयातको हिस्सा निकै ठूलो भएकाले व्यापार घाटाको खाडल ठुलो हुँदै गएको अवस्था छ । देशबाट बाहिर पठाएको अर्थात निकासी वा निर्यात […]
विषय प्रवेश विकासको सम्भावनाको दृष्टिकोणले नेपाल जलस्रोत, कृषि ,पर्यटन, जडीबुटी, युवा जनशक्ति र अनुकूल प्राकृतिक वातावरणका सम्भावनाहरु बोकेको देश हो । विश्व मानचित्रमा नेपाल सार्वभौमसत्ता, अखण्डता र स्वाभीमान मुलुकको नाममा दर्ज भएको अवस्था विधमान छ । नेपाल न विगतमा कसैको अधिनस्थ बन्यो न त कसैको औपनिवेशिक गुलाम । यति धेरै स्वाभीमानी मुलुक अहिले किन […]
विषय प्रवेश प्रतिभा व्यवस्थापन संगठन भित्र शीर्ष प्रतिभालाई आकर्षित गर्ने,भर्ना गर्ने, विकास गर्ने र संगठनमा टिकाई राख्ने प्रकृया हो । नेपालको निजामती सेवामा प्रतिभा भित्र्याउने कार्य औपचारिकतामा मात्र सिमित रहेको र प्रतिभा प्रयोगमा सरकार र संगठनको पर्याप्त ध्यान नपुगेको कारण कर्मचारीहरुमा कार्यसम्पादन, नवीनता, परिवर्तन, जोखिम वहन र सिर्जनशिलता कमजोर रहेको छ । योग्यता प्रणालीबाट खारिएर […]
विश्वका बहुसंख्यक मानिसहरू जीवन, स्वतन्त्रता, समानता साथै आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य सेवाको पहुँचका लागि पुस्तौंपुस्ता भौंतारिन बाध्य छन् । यसरी शासकका इच्छा, चाहना र आकांक्षा पूरा गर्न शासित वर्ग मिहिनेत, श्रम र परिश्रम गरिरहेको छ ।केही सीमित मानिसको सेवा, सत्कार र विलासी जीवनका लागि बहुसंख्यक मानिस काम गर्न बाध्यकारी हुनुपर्ने संरचना आफैंमा […]
बिषय प्रवेश वैदेशिक सहायता विशेषतः गरिव र कमजोर मुलुकको आर्थिक र प्राविधिक क्षमता विस्तार गर्न, लगानीको आवश्यकता र उपलब्ध श्रोतवीचको अन्तरलाई हटाउन,नयाँ पूजी र प्रविधी भित्र्याउन,कमजोर अर्थतन्त्रलाई गतिशिल तुल्याई विकासको गतिलाई तीव्रता दिन तथा उत्पादन र रोजगारी बृद्धि मार्फत गरिवी निवारण गर्न आवश्यक ठानिन्छ । हाल नेपालको कुल वजेटको एक चौथाई वैदेशिक सहायतामा निर्भर रहेको […]
काठमाडौँ । अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । हरेक नवजात आमाले आफ्ना बच्चाहरूलाई स्तनपान गराउँदा ध्यान दिनु पर्ने केही महत्त्वपूर्ण कुराहरू रहेका छन् । जस्तै नयाँ आमाको आहार, कुन बानी छोड्नुपर्छ, कस्ता शारीरिक र मानसिक समस्याको सामना गर्नु परेको छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छन् । जन्मको पहिलो दिनदेखि छ महिनासम्म […]
संस्कारलाई अंग्रेजीमा good moral values, good culture tradition, good etiquette and mannerism भनिदो रहेछ।अर्थात संस्कारलाई नैतिकता संग जोडेर हेरिदो रहेछ। नैतिकवान ब्यक्तिलाई सांस्कारिक भनिदो रहेछ। हामीले हाम्रो परम्पराबाट प्राप्त गरेको नैतिक मूल्य र मान्यतालाई संस्कार भनिदो रहेछ। त्यसै गरी संस्कृतिलाई अंग्रेजीमा the ideas, customs, and social behaviour of a particular people or society भनिदो रहेछ। […]
“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर, गुरु साक्षात् परमब्रह्मा तस्मै श्री गुरुवे नमः“ अर्थात् “गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्, गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।“ संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रुको अर्थ प्रकाश भन्ने हुन्छ […]
संसारमा थोरै अध्ययन गरिने र थुप्रै चर्चा पाउने क्षेत्र कर्मचारीतन्त्र हो। किनकि कर्मचारीतन्त्रलाई राजनीति दर्शनको आँखाले हेर्ने गरिन्छ । कर्मचारीतन्त्रको उत्पत्ति नै राजनीति ध्येय पुरा गर्नको लागि भएको हो। राजनीति सापेक्षले कर्मचारीतन्त्रको व्यवस्थापन गर्न खोज्दा सन् १९ ८१ मा अमेरिकी राष्ट्रपति गार्डफिल्डको हत्या भयो। एउटा कारण यो पनि थियो। किनकि कर्मचारीतन्त्र व्यवस्थापकीय क्षेत्र हो भन्ने […]
राज्यको स्थापना नागरिक कल्याणका निम्ति भएको हो । देशको विकाश र नागरिको हितका लागि राजनीति र प्रशासनको बीचमा सुमधुर सम्बन्ध कायम हुनु अत्यन्त जरुरी हुन्छ । राजनीतिले समग्र नेतृत्व लिएको हुन्छ भने प्रशासनले कार्यान्वयनको जिम्मा लिएको हुन्छ । राजनीतिको उद्देश्य, लक्ष्य, नीति, कार्यक्रम आदि जतिसुकै राम्रो भए पनि कार्यान्वयन राम्रो भएन भने उपलब्धि हासिल हुन सक्दैन । देशको […]