स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२२ को जनवरी ५ देखि जुन २२ सम्म गरेको अध्ययनले सडक दुर्घटनामा प्रति एक लाख जनामा १४ जना मानिसले ज्यान गुमाएको देखाएको छ। यो त अध्ययनले देखाएको तथ्य भयो तर हाम्रो देशमा यस्ता दुर्घटनाहरू हरेक दिन जस्तो भै रहेको पाईन्छ। यही चैत्रको ५ गते बाग्लुंगको निसी खोलामा भएको बस दुर्घटनामा […]

पृष्ठभूमिः  स्टीम शिक्षा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित विषयका अवधारणाहरुलाई एकिकृत गरी कार्यान्वयनमा ल्याइएको बहुआयामिक शिक्ष पद्दति हो । स्टीम शिक्षाले आधारभूत विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान, आलोचनात्मक विश्लेषण, स्वतन्त्र सोचाई तथा समूहगत रूपमा काम गर्ने क्षमता तथा सीप विकास गर्दछ ।प्रविधिको विकाससँगै परम्परागत शिक्षालाई पनि परिमार्जन गरी प्रयोगात्मक तथा व्यवहारिक शिक्षा र सिकाईमा जोड दिन […]

  विषय प्रवेश ध्यान शब्द संस्कृत भाषाबाट आएको हो । यसको अर्थ सावधान र चिन्तन भन्ने हुन्छ । यसमा स्व–सचेतनाको महत्त्वपूर्ण अभ्यास गरिन्छ र आन्तरिक शान्ति प्राप्त गरिन्छ । ध्यान एक किसिमको मानसिक अभ्यास हो । यसले सतर्क, सचेत बनाउनुका साथै राष्ट्रसेवक कर्मचारीहरुलाई मानसिक, संवेगात्मक र आध्यात्मिक रूपले तन्दुरुस्त बनाई परिपक्व बनाउँछ । पतञ्जलि भन्छन्, […]

     कुनै पनि देशको सरकारको भूमिकाको सन्दर्भ त्यो देशका जनताको चासोको विषय हुन्छ। जनताको मन संग जोडिएको सरकारको चासो र चिन्ता त्यहाका जनतामा रहनु पनि पर्छ। यसो हुन सकेमा जनता र सरकार बीचको सम्पर्कले निरन्तरता पाऊछ। आफूले चुनेर पठाएका जनप्रतिनिधि र तिनीहरूले बनाएको सरकारको काम गराई जनसरोकार संग जोडिएको हुन्छ। यसरी जोडिएको सम्बन्धले यी […]

संघीय नेपालको संबैधानिक स्थापना २०७२ सालमा भयो जतिखेर सात प्रदेश सहितको नेपालको संविधान घोषणा भयो । संविधानमा नै संघ¸ प्रदेश र स्थानीय तहको कार्यपालिका¸ व्यवस्थापिका तथा न्यायपालिका साथै तीनै तहको अधिकार सूचीको पनि व्यवस्था गरियो । सोही संवैधानिक आधारलाईलाई टेकेर हालको ७५३ स्थानीय तह संस्थागत गरियो । नेपालको संविधानमा प्रशासनिक संघीयताको पनि आधारभूत परिकल्पना गरियो […]

सार्वजनिक प्रशासनको अवधारणा शुरु भएको धेरै भैसक्यो । यसमा धेरै परिवर्तनहरु समेत आए । यसका विचारक र बौध्दिक व्यक्तित्वहरु पनि धेरै जन्मे ।यसको झझल्को नेपालमा पनि देखिन थाल्यो ।पूर्व राणाकाल राणाकाल पंचायतकाल बहुदल र संघीयताको सन्दर्भमा प्रशासनिक विकास हुदै पनि गए । यसमा धेरै आरोह अवरोहहरु पनि आए । यिनै पृष्ठभूमीमा नेपालको प्रशासनिक क्षेत्रमा आशालाग्दो […]

नेपाली कांग्रेसले कांध हालेर बनेको गठवन्धन आज फेरिएको छ। साविकको गठवन्धनलाई फुटाल्न कृयाशील एमाले गठवन्धन तोड्न सफल भएको छ। गठ वन्धनका पात्र फेरिए पनि प्रवृत्ति भने नफेरिने पक्का छ। पात्र पनि के फेरिए भन्नु र हामीले लामो समय देखि बेहोर्दै आएका पात्र नै छन् सरकारमा तर नाम सम्म फेरिएको छ। फेरिएको यो गठवन्धन यही तवरले […]

उद्योगपति विनोद चौधरीले एक ठाउँमा भनेका छन् .”कर्मचारीतन्त्र यस्तो सवारी हो जसले सवार तुरुन्तै चिन्छ। जसले चिन्छ उसलाई कर्मचारीतन्त्रले गन्तव्यमा पुर्‍याइदिन्छ । जसले चिन्दैन , कहाँ लगेर थन्क्याउँछ। टुङ्गो हुँदैन” । यो विषय बडा मार्मिक छ। उद्योगपति विनोद चौधरी आफ्नो पेशामा उच्च स्थानमा त्यसै पुगेका होइनन्। जसले देशको राजनीति, कर्मचारीतन्त्र र नीतिलाई गहिरो बुझ्छ। उसले […]

२०७२ सालमा जारी भएको नेपालको संविधानले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको छ । संघीय शासन प्रणाली स्थापना भएको ८ वर्ष व्यतीत हुदा नहुदै यसका सकारात्मक पक्षमा कम तर यसको नकारात्मक पक्षमा वढी चर्चा हुने गरेको देखिन्छ । के संघीयता यस्तै नकारात्मक रुपले चर्चा हुनु पर्ने विषय हो त यसको वारेमा लेखाजोखा र बहस हुनु […]

सहकारी विभागले प्रकाशन गरेको सहकारी झलक, २०७७ अनुसार नेपालभर २९,७६९ वटा प्रारम्भिक सहकारी संस्थाहरु रहेको देखिन्छ ।त्यस मध्ये १२५ वटा अर्थात् ०.००४१ प्रतिशत संघको नियमन क्षेत्रभित्र, ६,००२ अर्थात् २०.१६ प्रतिशत प्रादेशिक नियमनक्षेत्र भित्र र २३,००० भन्दा वढी अर्थात् ७९ प्रतिशत स्थानीय तहको नियमनक्षेत्र पर्ने देखिन्छ । सहकारी कानूनले सहकारीलाई उत्पादक, उपभोक्ता, श्रम, वित्तीय र बहुउद्देश्यीय […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।