विषय प्रवेश अहिले देशभर मौसम सक्रिय भइरहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ । बाढी पहिरोबाट बर्षेनी ठुलो जनधनको क्षती भइरहेको छ ।यसपालीको बर्षा शूरुभइसक्दा विपद् व्यवस्थापनमा हाम्रो जती पुर्व तयारी हुनु पर्ने हो त्यो पर्याप्त भने छैन । विपद बाजा वजाएर आउने नभई कुन वेला कहाँ कस्तो क्षती पुरयाउँछ भन्ने कुरा सहजै अनुमान […]

युएन ह्याबिट्याट २०२१ को प्रतिवेदनअनुसार विश्वमा झण्डै ७५ करोड मानिसहरू घरबार बिहिन छन्। यो सङ्ख्या २०५० सम्म झन्डै साढे छ अर्बको हाराहारीमा पुग्ने अनुमान गरिएको छ। जि सेभेनकाे हालैको बैठकमा अफ्रिकन देशबाट युरोपको आप्रवासन र अव्यवस्थित जनसङ्ख्या रोक्ने मुख्य एजेण्डा रह्यो। नेपालमा झण्डै १२ लाख परिवारले अव्यवस्थित भएको र ३ लाख परिवारले सुकुम्बासी र भूमिहीन […]

विषय प्रवेश जनतालाई पूर्णरूपमा स्वतन्त्र, सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यका तीन अंग मध्ये न्यायपालिका एक महत्वपुर्ण अंग हो । यो न्यायिक निकायसँग न्यायिक पुनरावलोकनको शक्ति हुन्छ । न्यायपालिकाले पिडित पक्षलाई उचित न्याय दिनुका साथै अन्याय गर्ने पक्षलाई दण्ड दिन्छ । शक्ति सन्तुलन कायम राख्नकै खातिर निष्पक्ष, सक्षम र स्वतन्त्र न्यायपालिका अंगीकार गरिएको हुन्छ […]

कानुनद्वारा निर्धारित प्रक्रिया पालना भए–नभएको सम्वन्धमा तालुक कार्यालयबाट निरन्तर रूपमा गरिने सुपरीवेक्षण अनुगमन नै आन्तरिक नियन्त्रण हो । कुनै पनि संगठनकोको कार्य सम्पादनलाई थप कुशल र प्रभावकारी बनाउन कार्यरत जनशक्तिको सहभागितामा तयार पारिएको  पद्दति हो ।आन्तरिक नियन्त्रण प्रणालीे व्यवस्थापनले तयार गरी लागु गरेको शासकीय प्रक्रिया जसले सञ्चालनको प्रभावकारिता, वित्तीय प्रतिवेदनको विश्वसनीयता ,ऐन, नियमको परिपालना तथा […]

शिब पुरी बाबाको भन्नु हुन्छ “ लेखाई र बोलाईमा मिठास हुनु पर्छ । १० शब्द बोलेर पुग्ने कुरामा १०० शब्द बोल्नु हुदैन । ” मैले आजसम्म भेटेका मानिसहरु मध्ये औलामा गन्न मिल्ने व्यक्तिहरुमा मात्र प्रभावकारी बातचित र  संवाद गर्ने कला भएको पाएको छु । धेरै जसो मानिसहरु आवश्यकता भन्दा धेरै बढी बोल्दछन् । अगाडीको मान्छेलाई […]

  भावनात्मक ज्ञान अरू केही हैन, आफ्नो र अरूको भाव बुझ्न सक्ने कलामात्र हो । जीवनमा सकारात्मक रही परिवर्तनलाई स्वीकार गर्न सक्नुपर्छ । परिवर्तनलाई सहज स्वीकार गर्न सक्ने व्यक्ति जुनसुकै परिस्थितिमा पनि धैर्यवान् र शान्त रहिरहन्छन् । शान्तिको अवस्थामा रिस आउँदैन र अनर्गल वाणी बोल्नबाट बचिन्छ । रिसको बेला मौन बस्न सके रिसको प्रभाव स्वतः […]

१. परिचय (Introduction) : व्यूरोक्रेसी अर्थात् नोकरशाही शब्द फ्रेञ्च शब्द जस्को अर्थ लेख्ने मेच र क्रेटिन जसको अर्थ गर्नु हुन्छ वाट मिलेर बनेको मानिन्छ । अर्थात् व्यूरोक्रेसी जस्लाई नोकरशाही पनि भनिन्छ, को सिधा अर्थ “मेचको प्रशासन” भन्ने हुन्छ । व्यूरोक्रेसी शब्दलाई पहिलोपटक फ्रेञ्च अर्थशास्त्री एम.डि.गोर्नी (M.D.Gourney) ले १८ औं शताद्विको मध्यावधिमा प्रयोग गरेका थिए । […]

डा. दामोदर रेग्मी नेपाली जनताले आफैले निर्वाचित गरेको संविधान सभाका प्रतिनिधिबाट निर्माण गरिएको नेपालको संविधान २०७२ साल असोज ३ गतेदेखि लागू भए पश्चात नेपाल संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रुपान्तरित भएको छ। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्यशक्तिको प्रयोग तीनै तहले संविधान […]

पृष्ठभुमि भविष्यमा हाम्रो सन्ततिहरुलाई असर नपर्नेगरी सञ्चालन गरिने विकासलाई दिगो विकास भनिन्छ । प्रकृतिको त्यस्तो क्षमतालाई संरक्षण गर्दै पछि आउने पुस्ताहरुले पनि विकासका प्रतिफल निरन्तर उपभोग गर्न सक्ने विकास प्रक्रियालाई हामी दिगो विकास भन्दछौं ।मानव जाति सहित सिंगो प्राणी जगतलाई आवश्यक पर्ने प्राकृतिक श्रोतसाधन उपलब्ध गराउने र जैवीक चक्रलाई निरन्तरता दिने ठूलो क्षमता हाम्रो प्रकृतिसँग […]

  बिषय प्रवेश अनौपचारिक अर्थतन्त्र राज्यका ऐन, कानुन तथा आदेशहरुलाई अवज्ञा गरी अदृश्य रूपमा आर्थिक गतिविधि सञ्चालन हुने अवस्था हो। अनौपचारिक अर्थतन्त्रको हिस्सा बढ्दै गयो भने राज्य नै असफल हुने सम्भावना पनि त्यत्तिकै बढ्दै जान्छ । अनौपचारिक अर्थतन्त्र समानान्तर रूपले राज्यको वैध अर्थतन्त्रसँग जाने हो भने देशको सार्वभौमसत्ता माथि नै खलल पुग्न सक्ने खतरा हुने गर्छ । […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।