प्रशासन
सबै भन्दा प्रीय महिना श्रावण तिमिलाई याद छ प्रीय ??? मैले तिम्रो लागी, हरियो चुरा, हरियो पोते, हरियो धागो र मेहेन्दी किनेर दिएको थिए नि !!!! तिमिले मैले दिएको यि चिजलाई अस्विकार गर्यौ नि?? श्रावण महिना वितिसक्यो, तर तिमिले मैले दिएका कुनै चिजहरु लगाईनौ नि ? किन सानी ???? मेरो मायामा खोट थियो र? […]
भैरहवा । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वार्टरले चार महिना अवधिमा ५ करोड बरबरको चोरी पैठारीका सामान बरामद गरि भन्सार कार्यालयमा दाखिला गरेको छ । भारतबाट भन्सार छलेर मुलुक भित्र्याउने क्रममा बरामद गरिएका यस्ता सामाग्री आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय दाखिला गरिएको गणले जनाएको छ । सशस्त्र प्रहरीले ४ महिनामा मात्रै १२२ […]
बजेटको विषयमा विवाद हुँदा कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष र वडाध्यक्षबिचको द्वन्द्वको कारण कर्मचारीहरूलाई हाजिरी गर्नबाट रोक लगाएको छ ।गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी र गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ४ का वडाध्यक्ष रामजनम चौधरीबिचको द्वन्द्वले कर्मचारीहरूलाई हाजिरी गर्नबाट रोक लगाएको हो । वडाध्यक्ष र गाउँपालिका अध्यक्ष दुवै नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका हुन् । उनीहरूको विवादले […]
भिजिट भिसाको नाममा खेतीपाती रोकिएपछि विचौलियाहरुको छटपटी बढेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनहुँ बढिरहेको छ । मुलुकमा पर्याप्त रोजगारीको अवसर सिर्जना हुन नसक्दा लाखौं युवा विदेशिएका हुन् । यो क्रम घट्नुको सट्टा बढ्दो क्रममा रहेको छ । विदेश जानेको संख्या बढेसँगै मानव तस्करी पनि मौलाएको छ । विदेशको सपना देखाएर, प्रलोभनमा पारेर […]
दुई महिना नपुग्दै धितोपत्र वोर्डको अध्यक्ष हटाइएको छ । भरतपुर महानगरपालिकाबाट तानिएर अर्थ मन्त्रालय मातहतको बजेट तथा कार्यक्रम महाशाखा हेर्न आइपुगेका नरेन्द्र कुमार रानाको जिम्मेवारी खोसेर अर्थ मन्त्रालयले त्यहाँ अर्काे सहसचिवलाई खटाएको छ । अर्थमन्त्रीका रुपमा विष्णु पौडेलको इन्ट्री भएसँगै नेपाल धितोपत्र बोर्डका अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सह सचिव फेरिएका हुन। यसअघि लामो समयदेखि रितेश […]
चालू आर्थिक वर्षको ५ महिनाको अबधिमा लक्ष्यअनुसार भन्सार राजश्ज संकलन गर्न भन्सार विभागका महानिर्देशक ढुण्डी प्रसाद निरौला असफल भएका छन् । भन्सार विभागलाई दिईएको लक्षको तुलनामा ६६.७ प्रतिशतमात्रै भन्सार राजश्व संकलन भएको हो । अर्थ मन्त्रालयले ५ महिनामा विभागलाई २ खर्ब ५१ अर्ब ७२ करोड हाराहारीको लक्ष्य दिएकोमा एक खर्ब ६७ अर्ब ७७ करोड रुपैयाँ […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८०/ ८१ र अघिल्लो आर्थिक बर्ष ७९/ ८० को कार्यसम्पादन मूल्यांकन गर्न वा गराउन परिपत्र गरेको छ । मन्त्रालयले ७६ असार १६ को मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार,चालु आर्थिक बर्षको कार्यसम्पादन गर्न वा गराउन सातवटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,प्रदेशका मन्त्रालय,आयोग सचिवालय,निर्देशनालय र कार्यालयहरुलाई साउन १ गतेको सचिवस्तरीय निर्णय अनुसार कासमू […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरुलाई देशको परस्थिति र आवश्यकताको बोध गर्दै आफ्ना काममा केन्द्रित हुन निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बधाई ग्रहण गर्दै ओलीले सचिवहरुलाई एक दिन पनि आराम नगरी काम गर्नुपर्ने अवस्था रहेको सम्झाए । सरकारको कामबाट जनता सन्तुष्ट हुन नसकेको भन्दै उनले जनताका समस्या बुझेर कार्यशैलीमा सुधार गर्न प्रधानमन्त्रीले निर्देशन […]
चालु आर्थिक बर्षमा २११९ निजामती कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । निजामती किताबखानाका अनुसार चालु आर्थिक बर्षमा उमेर हद र सेवा हद लागेर १६ सचिव,७४ सहसचिवसहित २११९ कर्मचारी अनिवार्य अवकाशमा जान लागेका हुन । किताबखानाका अनुसार,कामु मुख्य सचिव लीलादेवी गड्तौला भदौं १५ गते ५८ वर्ष उमेर हद लागेर उनी घर जानेछिन् । निजामती सेवा दिवसकै दिन […]
कर्मचारी वृत्तमा अहिले एउटा प्रश्न जोड तोडका साथ उठिरहेको छ । त्यो हो के राजपत्राकित कर्मचारी (शाखा अधिकृतदेखि सहसचिव)को मात्र तलब मर्यादाक्रम अनुसार समायोजन हुन लागेको हो ? अनि राजपत्रअनंकित कर्मचारीहरुको तलब के हुन्छ ? अर्थ मन्त्रालयले सर्वोच्च अदालतको आदेश कार्यान्वयन भन्दै अधिकृतदेखि सहसचिव तहसम्मको तलब बढाउने गृहकार्य गरिरहेको छ । गत १० असारमा सर्वोच्च […]