प्रशासन
अन लाईन पत्रिका रातो पाटीको मिति २०८१ साउन १२ गते शनिवारको अंक हेर्दै थिए, सिडियोको डायरी भन्ने शीर्षकमा आखा पर्यो पढ्दै गए, सो डायरी तत्कालीन सिडियोको नाममा लेखिएको भनिए पनि एक जना राजनीतिक चस्मा लगाएका आफूलाई साहित्यकार ठान्ने एकजना लेखकको कलमबाट ती बिचारहरू ब्यक्त भएका रहेछन्। म पनि त्यस्तै बेला त्यस्तै द्वन्द प्रभावित जिल्लामा प्रजिअको […]
काँग्रेस एमालेको नयाँ गठबन्धनको सरकारले २१ सचिवहरुलाई भकुण्डो बनाएको छ । सोमबारको क्याविनेटले २१ सचिवहरु सरुा गरिसकेपछि अब सहसचिव तथा महानिर्देशकहरु यता उता पार्ने तयारी हुँदैछ । निजामती ऐनले कुनै पनि कर्मचारीलाई कम्तिमा एक बर्षसम्म काम गर्नदिनुपर्ने भने पनि सत्ता गठबन्धनमा फेरबदल आएसँगै माओवादी निकटका सहसचिवहरु भकुण्डो बन्ने भएका हुन । जसअनुसार अर्थ मातहतका विभिन्न […]
काठमाडौँ । यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए । उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका […]
न्याय परिषद्ले एकै पटक ठुलो मात्रामा जिल्ला न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो । प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको हो । मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले २ सचिवको […]
न्याय सेवा आयोगले दुई सचिवको सरुवा र दुई जनाको बढुवाको सिफारिस गरेको छ । आज बसेको न्याय सेवा आयोगको अध्यक्षको रूपमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ छन् भने सदस्यको रूपमा कानुनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, महान्यायाधिवक्ता रमेश बडाल र सदस्यसचिवको रूपमा न्याय परिषद्का सचिव यमबहादुर बुढामगर सहभागी बैठकले दुई […]
कहिँ नभएको जात्रा रामशाह पथमा । लोकसेवा तयारी कक्षा चलाउनका लागि इस्ट्रिच्यूडहरु छन् । तर सर्वाेच्च अदालत परिसरभित्रै लोकसेवा तयारी कक्षा चलाइएसँगै अहिले तिव्र विरोध शुरु भएको छ । यस्तो कक्षा शुरु गरेको हो,एमाले निकट निजामती कर्मचारी संगठन,सर्वाेच्च अदालतले । संगठनले न्यायालयको सर्वोच्च थलोमा मोटो रकम असुलेर कोचिङ कक्षा शुरु गरिएपछि चर्को विरोध भएको छ । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार सबै मन्त्रालयका सचिवहरुसँग सात घण्टा बिताए । र सोमबारको क्याविनेटले २१ मन्त्रालय,आयोग,विभाग तथा कार्यालयका सचिवहरु हेरफेर गर्ने निर्णय गर्यो । र आजै बसेको सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरताका लागि बनेको सरकारलाई असफल हुन नदिने हुँदा ढुक्कले काम गर्ने भने । उनले सरुवाको बिषयमा प्रष्टाए,यो सरकार परिर्वतनपछिको सामान्य […]
विषय प्रवेश अनौपचारिक सञ्जाल तथा संगठित जालोका आधारमा निर्णय गरी अमुक व्यक्ति र समुहलाई फाइदा हुने काम नीतिगत भ्रष्टाचार हो । यसले सामाजिक,राजनीतिक, प्रशासनिक र संस्थागत रूपमा नकारात्मक प्रभाव पार्ने गर्दछ । खास स्वार्थ समूहलाई फाइदा पुग्ने स्वार्थप्रेरित मनसायले नीतिको आवरणमा गरिने भ्रष्टाचारलाई नीतिगत भ्रष्टाचार मानिन्छ। यो शक्ति, स्रोत र तजबिजको दुरुपयोग हो । नीतिगत भ्रष्टाचारका कारण लोकतन्त्र […]
मुकेश कुमार यादव / सिरहाको गोलबजार नगरपालिकाले ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरुलाई अभिमुखिकरण’ तालिम नै अवैधानिक ढङ्गले गरेको पाईएको छ। नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधीहरु नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रममा सहभागीहनु नै पालिको वेतिथी उदाङ्गो भएको देखिन्छ। गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम अनुसार असार मसान्तमा सक्नु पर्ने कार्यक्रम नगर […]
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ । साउन १० गते बसेका मन्त्रिपरिषदको बैठकका निर्णय सोमबार सार्बजनिक गरिएको हो ।