प्रशासन
सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तीन जनाको नाम सिफारिस गरेको छ । उद्योग मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दको कार्यकाल सकिएसँगै रिक्त रहेको उक्त कुर्सीमा पुग्नका लागि १८ जनाको प्रतिष्प्रर्धा चलेको थियो । जसमा तीन जनाको नाम सिफारिस भएको छ । २०८१ बैशाख […]
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई छलफलका लागि बोलाएको छ। सरकारले संसद्मा लगेको भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा भइरहेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको विषयमा छलफल गर्न […]
सर्वोच्च अदालतले निलम्बित सहसचिव चुडामणि शर्मा कारागारमा थुनामा पर्नुको कारण पेश गर्न आदेश दिएको छ । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका सहसचिव चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको इजलासले कारागारमा बन्दी राख्नुपर्ने कारण लिखित रूपमा पेस गर्न आदेश गरेको हो । सर्वोच्चले विशेष अदालत, कारागार […]
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर भएका पूर्वप्रशासक चुडामणि शर्माले दायर गरेको रिट उपर आज सुनुवाई हुँदैछ । हालैमात्र आत्मसमर्पण गरेर डिल्लीबजार कारागारमा पुगेका शर्माले गत शुक्रवार दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी तोकिएको छ। भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गर्दै […]
संघीय संसद अन्तर्गत विभिन्न विभिन्न पाँच समितिका बैठक आज बस्दैछन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, राज्य व्यवस्था तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक बस्न लागेका हुन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै सिंहदरबारमा बस्ने भएको […]
विशेष अदालत बारमा एमालेनिकट वकिलहरुको संगठन पिपिएलए र माओवादी वकिलहरुको एनएलएका उम्मेदवार विजयी भएका छन् । शनिबार नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित टीकाबहादुर कुँवर (निर्विरोध),उपाध्यक्ष शशिनाथ मरासिनी र सचिव युवराज बञ्जाडे तीनै जना एमाले निकट कानुन व्यवसायी हुन् । अध्यक्षमा कुँवर यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । उपाध्यक्षमा काँग्रेसकी पवित्रा राउतलाई एमालेका […]
काठमाडौँको अनामनगरमा रहेको किम्चि फास्टफुडमा मिनरल वाटरको बोतलभित्र किरा भेटिएको छ । काठमाडौँ महानगरको कानुन तथा मानव अधिकार विभागले किम्चि फास्टफुडमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले पानी खान खोज्दा मिनरल वाटरको बोटलभित्र किरा भेटिएको हो । उक्त मिनरल वाटरको बोतलमा किम्चि फास्टफुड लेबल टाँसिएको छ । महानगरकै कार्यक्रममा राखिएको मिनरल वाटरको बोतलमा किरा भेटिएपछि महानगरको […]
भनिन्छ वेइमान र भ्रष्टाचारबाट आर्जित धनले ११ बर्षसम्म मोजमस्ती गर्न सकिएला र १२ बर्ष लागेपछि सावा व्याजसहित भुक्तान गर्नुपर्दछ । यस्तै वेइमानबाट सम्पत्ति आर्जन गरेर बदनामी कमाएका पूर्व सहसचिव,जस्ले लेखेका पुस्तक पढेर वा घोकेरै धेरैले निजामती सेवामा नाम समेत निकालेका छन्,उनै लोकसेवाको गुरु चुडामणि शर्मा अहिले सावा र व्याज नै फिर्ता गर्नुपर्ने स्थितीमा पुगेका छन् […]
१५ दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्णाली प्रदेशमा सरुवा भएर पुगेका एक उपसचिवले विमानस्थलमै रमिता देखाएका छन् । यसरी रमिता देखाउने उपसचिव हुन,दीपक आचार्य । आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाएको छ तर उनको पदस्थापन भइसकेको छैन । उनै आचार्यले हिजो धनगढी विमानस्थलमा रमिता […]
न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ । परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानून सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका हो । नारायण रिमाल, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, ताप्लेजुङ यामबहादुर बानियाँ, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, नुवाकोट रुद्रप्रसाद सुवेदी, उपन्यायाधियक्ता, महान्यायाधिवक्ताको कार्यालय धर्मराज पौडेल, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, […]