प्रशासन
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले बनाएको सुदूरपश्चिम प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८० लाई पुनः संशोधन गर्न थारु र रानाथारु समुदायले माग गरेका छन् । ऐनमा थारु/रानाथारु समुदायको जनसंख्याको आधारमा समावेशी कोटा १८ प्रतिशत कायम गर्न माग गर्दै दुवै समुदायले ऐन संशोधनको माग गरेका हुन । ऐनमा यो समुदायको समावेशी कोटा १५ प्रतिशत कायम गर्ने […]
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्तिसँगै डा चण्डिका भट्टको सक्रियता शुरु भएको छ । यस अघिका कार्यकारी निर्देशक उमेश थानीले गत मंसिर २६ गते राजीनामा दिएर हिडेसँगै थानीको स्थानमा नियुक्ति पाएर गएका भट्टले त्यहाँ बसेर चलखेल शुरु गरेका छन । भट्टको पृष्टभूमि नै विवादित छ । नेपाली कांग्रेस र नेकपा माओवादीले केन्द्रले दुई महत्वपूर्ण निकायको […]
निजामती सेवामा ८६ हजार बढी कर्मचारी कार्यरत छन् । निजामती कर्मचारीमध्ये आठ प्रतिशत संख्या मधेशीको रहेको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये ५३०३ जना प्राविधिक क्षेत्रमा, एक हजार पाँच सय ७५ अप्राविधिक क्षेत्रमा रहेको भेटिएको छ यस्तै ३७ जना अन्य क्षेत्रमा रहेको तथ्याङ्कले देखाउँछ । तथ्यांक अनुसार सबैभन्दा बढी नेपाल स्वास्थ्य सेवामा तीन हजार एक […]
बिषय प्रवेश समाजको कुनै सदस्य बिरामी अवस्थास् कामका बेला घाइते हुँदा, बेरोजगार हुँदा, गर्भावस्था, वृद्धावस्था वा अन्य कुनै कारणले काम गर्न, जीविकाका लागि कमाउन नसक्ने गरी अशक्त हुन सक्छ । त्यस्तो अवस्थामा उसको आफ्नो आयस्रोत नहुँदा ऊ स्वयम् र आश्रित परिवारलाई सामाजिक नीति मार्फत प्रदान गरिने आर्थिक सुविधा नै सामाजिक सुरक्षा हो ।उत्पादन वा आयआर्जन […]
संयोग यस्तो परेको छ कि अर्थ मन्त्रालयको बजेट महाशखा चलाएका एक पछाडि अर्को हाकिम अख्तियारमा तानिदैंछन् । विचौलिया तथा नेताहरुको अभिष्ट पूरा गरिदिए वापत सरकारी कार्यालयमध्येकै महा आकर्षक अर्थको बजेट महाशाखाको हाकिम बन्ने,सो पदमा बहालै हुँदा वा निस्किसकेका चार जना हाकिम अहिले अख्तियार खेप्दैछन् । हालैमात्र सरुवा हुँदा यो महाशाखाको हाकिम बन्न आइपुगेका छन् श्रीकृष्ण […]
‘स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८१’ कर्मचारी हकहित प्रतिकूल नहुनेगरी जारी गर्न आग्रह गरेका छन् । स्थानीय तहमा कार्यरत कर्णाली प्रदेशका कर्मचारीहरुले राजधानी सुर्खेतमा उनीहरूले बुधबार शान्तिपूर्ण र्याली गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि कोणसभा गर्दै कर्मचारी हकहित प्रतिकूल नहुने गरी जारी गर्न आग्रह गरेका हुन्। नेपालको संविधानको धारा […]
सर्वोच्च अदालतले बुधवार(आज) इजलास अधिकृत, उपरजिष्ट्रार, उपसचिव तथा स्रेस्तेदारहरुको सरुवा गरेको छ ।राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)का अधिकृतहरूको काज सरुवा गरेको हो।अधिकारीहरूमध्ये अधिकांसजसो जिल्ला अदालतमा स्रेस्तेदारमा काज सरुवा गरिएको छ । कुलप्रसाद दाहाल रोल्पा जिल्ला अदालत, हेमन्त ज्ञवाली कपिलवस्तु जिल्ला अदालत, जनक सिंह बोहरा उच्च अदालत दिपायल, रामबहादुर थापा क्षेत्री उच्च अदालत पोखरा, इन्द्रबहादुर कार्की जाजरकोट जिल्ला […]
राष्ट्रिय सतर्कता केन्द्रले अनुचित कार्यमाथि कारबाही गर्ने अधिकार माग गरेको छ । बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक’ माथिको छलफलमा सतर्कता केन्द्रका प्रहरी नायव महानिरीक्षक निरञ्जन विष्टले यस्तो माग गरेका हुन् । यसअघि संसदमा भएको छलफल समेतका आधारमा आफूहरूले यस्तो माग गरेको उनले बताए । ‘वर्तमान […]
केपी ओली नेतृत्वको सरकारले एकै पटक २२ सचिवको सरुवा गर्दा सचिव गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाउने पक्कापक्की थियो । काँग्रेसका खास मानिएका सचिव दुवाडीको नाम अन्तिममा टिपेक्स लागेको थाहा भएको छ । गृहमन्त्री रमेश लेखकले दुवाडीलाई गृहमा ल्याउन लागेको थाहा पाएपछि लेखकका आफन्तले विगतमा दुवाडीले दिएको सास्ती र दुखको बेलिबिस्तार लगाएसँगै रमेश लेखक रोकिएको गृह […]
परराष्ट्र मन्त्रालयले सुब्बा तहदेखि उपसचिव तहसम्मका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले एकै लटमा २९ जना कर्मचारीको सरुवा गरेको हो । परराष्ट्र सेवाभित्रका कर्मचारीहरुको सरुवा बर्षमा दुई पटक गरिदैं आएको छ । पहिलो साउन र दोश्रो माघ महिनामा । यो लटमा २९ जना कर्मचारीको खटन पटन गरिएको हो । मन्त्रालयले नायवसुब्बा,शाखा अधिकृत र उपसचिव सरहका […]