प्रशासन
सरकार यस बर्ष पनि हजारौं बर्कचारीको भीडबाट एक जना सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी भेट्न सकेन ।झण्डै एक लाख कर्मचारीमध्ये सर्वोत्कृष्ट कर्मचारी कोही नभएकै हो ? उसो हो भने कर्मचारीको कार्यसम्पादन र कार्यक्षमतामाथि कै प्रश्न होइन र यो ? यो कर्मचारीको भीडमा सर्वोत्कृष्ट कर्मचारी नभेटेको हो वा नखोजेको ? निजामती सेवा दिवसको अवसरमा १० कर्मचारीलाई उत्कृष्ट निजामती […]
निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई हार्दिक वधाई तथा शुुभकामना दिन चाहन्छु । नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य छ । तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु […]
आज निजामती सेवा दिवस मनाइदै छ । सेवा दिवसको अवसरमा १० कर्मचारीलाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र अन्य ३० जनालाई निजामती सेवा कर्मचारी पुरस्कार वितरण हुँदै छ । कुनै समय विवादित पृष्टभूमिका सूर्य गौतमलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएकै कारण आजसम्म पनि २ लाख राशीको उक्त पुरस्कार विवादमा मात्र परेको छैन । यसअघि भगवतीकुमार […]
राज्य र जनताबीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो । त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो । राज्यको यसै विशिष्ट दायित्वको आधारमा राज्य र जनताको सम्बन्ध स्थापित भएको हुन्छ । यसै सम्बन्धको कारणले राज्यको पहिलो दायित्व सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्ने रहेको हुन्छ ।सरकारको भूमिका मूलतः लोक कल्याणकारी राज्यको सिद्धान्तमा आधारित […]
सरकारले २१औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । सरकारले करिब एक लाख संख्यामा रहेका निजामती कर्मचारीबाट यस बर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनौंट हुन सकेन । सरकारले हरेक भदौ २२ गते निजामती सेवा दिवस मनाउँदै आएको र उक्त […]
एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको नेतृत्व, अधिकांश पदाधिकारीहरु अर्थवाद र अवशरवादमा लिप्त भएको आरोप लगाउँदै केन्द्रीय उपाध्यक्ष सीता गुरुङले उक्त पद परित्याग गरेको बताएकी छिन् । तीन दशक अघि अर्थात ०५२ सालमा निजामती सेवामा प्रवेश गरी मिति २०५२ सालमा सिन्धुली जिल्लाबाट नेपाल निजामती कर्मचारी संगठनको सदस्यता प्राप्त गरी विभिन्न जिल्लाको पदाधिकारी हुदै २०६९ सालमा नेगोको […]
गृह मन्त्रालयको रिक्त सचिवमा गोकर्णमणि दुवाडी पुगेका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई गृहमा लाने निर्णय आज बल्ल माइन्युटिङ्ग गरेको हो । यसअघिका एकनारायण अर्याल भदौ १४ गते मुख्यसचिव नियुक्त भएपछि पद रिक्त थियो । त्यसका लागि बिनोद सिंह,कृष्णहरि पुष्कर,दिनेश भट्टराई लगायतको नाम चर्चामा थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तिम सहमतिमा दुवाडीलाई प्राथमिकता […]
निजामती सेवा इतिहासकै सबैभन्दा अफ्ठ्यारो अवस्थामा छ। निजामती सेवाका सिद्धान्त, व्यवहार, संस्कृति, प्रवृत्तिमा नै अहिले प्रश्नचिन्ह छ। संघीयता कार्यान्वयनको आधा दशक बितेको छ। स्थानीय सरकारको पाँच वर्ष सकियो। संघ, प्रदेश संसद्को चुनाव तोकिएको छ। तर स्थायी संयन्त्र निजामती सेवा ऐन संघीय संरचना अनुरुप हुन सकेको छैन। अहिले कर्मचारीतन्त्रमा एक प्रकारको अन्योलता छ। स्थायी, करार, अस्थायी […]
पछिल्ला मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न दुई दर्जन निर्णयहरु सार्वजनिक भएका छन् । जसमा सरुवा,बढुवा,नियुक्तिसँग सम्बन्धित निर्णयहरु धेरै छन् । बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘ग्लोबल अप्रेसन नेटवर्क अफ एन्टि करप्सन ल इनफोर्समेन्ट अथोरिटिज (ग्लोब नेटवर्क) को सदस्यता […]
सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई नियुक्त गरेको छ। बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। त्यस्तै, अर्थ मन्त्रालयको प्रस्तावमा कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय […]