प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले अधिकृत सातौं तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर ४७/ ८०- ८१ का लागि प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फ खुला,महिला,आदिवासी जनजाती,दलित,थारु,मधेसी गरी एकमुष्ट नतिजा सार्वजनिक गरेको हो । आयोगले सबै परीक्षा पार गरेका ५७ उमेद्धारहरुलाई नियुक्तिका लागि सिफारिस गरेको छ । सिफारिस-सूचना-प्रशासन-1726754855    

कतार एयर वेजको जहाज काठमांडौमा अवतरण भयो जसमा अधिकांश नेपाली यात्रु थिए, दोहाको ट्रान्जिट देखि गफगाफ हुदै गयो, नेपालमा घर कता हो, विदेशको वसाई आदि आदि विषयमा प्रसस्तै कुरा भए। जहाज ल्याण्ड भए पछि अध्यागमनको म उभिएको लाईनमा उनीहरू भेटिएनन्, उनीहरू भीषा लिने लाईनमा पो खडा भएका रहेछन्। नेपाली भाषा र पहिरन भएकाहरू पनि विदेशी […]

स्थानीय निकायहरु स्थानीय सरकारमा रुपान्तरण भएको सात वर्ष व्यतित भई सकेको छ । यस सरकारको प्रशासकीय प्रमुखको कामकाज गर्न नेपाल सरकारले संघीय निजामती सेवाको अधिकृतलाई खटाउने नीति लिएको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद नेपाल सरकाको मूख्य सचिव, प्रदेश सरकारको प्रमुख सचिव जत्तीकै महत्त्वपूर्ण तथा र शक्तिशाली मानिन्छ । स्थानीय सरकार सन्चालन ऐन […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक विभिन्न निकायमा कार्यरत १२ सय ५४ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार एकैपटक ७१ उपसचिव, ५३७ शाखा अधिकृत र ६ सय ४६ नासु खरिदार सहितका कर्मचारीको सरुवा गरेको हो । केही दिनसम्म गुपचुप राखिएको सरुवा विवरण मन्त्रालयले बिहीबार राति सार्वजनिक गरेको छ । सरुवा हुनेहरुमा ७१ जना […]

राजश्व अनुसन्धान विभाग अन्तर्गतका कार्यालय प्रमुख सहित ३८ जना अधिकृतहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इटहरी, पथलैया र बुटबलका प्रमुख अनुसन्धान अधिकृत सहित ३८ जना अधिकृतहरुको सरुवा गरेको हो । सरुवा हुनेमा विभागका उपसचिव शसी लम्साल र रामकृष्ण श्रेष्ठ त्यस्तै प्रमुख अनुसन्धान अधिकृतहरु इटहरीका खेम ओझा, पथलैयाका बैकुण्ठ प्रसाद सापकोटा […]

सङ्घीय तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सरुवालाई व्यवस्थित गरेको बताए । उनले पछिल्लो समय सरुवालाई व्यवस्थित गर्न कोसिस गरिरहेको बताएका हुन् । कर्मचारी उच्च मनोबलका साथ गर्न अलि अप्ठ्यारो नै देखिन्छ । तर पछिल्लो समय सरुवालाई व्यवस्थित गर्न कोसिस गरिरहेका छौँ । केहीहदसम्म सम्पन्न गरिसकेका छौँ । उनले भने “हामीले मन्त्रालयस्तरीय निर्णय गरेर अन्यथा […]

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन दिपेन्द्र यादवले नक्कली प्रमाण पत्र प्रयोग गरेर बढुवा लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले यादवले बढुवा प्रयोजनका लागि पेश गरेको बीएमएलटी तहको शैक्षिक योग्यताका प्रमाणपत्र भारतको मगध विश्वविद्यालय, बोधगयाबाट जारी भएको प्रमाणपत्रहरु नक्कली भएको भन्दै विशेष अदालत […]

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले ६ सय ४६ नासु र खरिदारहरुको सरुवा गरेको छ । गत भदौं ३१ गतेको निर्णय अनुसार विभिन्न निकायमा कार्यरत अनङ्कित र श्रेणी विहीन कर्मचारीहरूलाई सरुवा तथा कामकाजमा खटाएको हो । यस्तै मन्त्रालयले सोही मितिमा १३५ उपसचिवहरुको सरुवा टुंग्याएको छ […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १३५ उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न सेवा,समूहका कर्मचारीहरुको सरुवा गरेको हो । गत भदौं ३१ गतेको निर्णय अनुसार ती कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । und sec

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।