महालेखा नियन्त्रकको कार्यालयले ८० लेखा अधिकृतहरुको सरुवा गरेको छ । कार्यालयले गत शुक्रवारको निर्णय अनुसार विभिन्न मन्त्रालय,कार्यालय,निकायमा रहेका लेखा अधिकृतहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,किसान आयोगबाट रुपा पन्थीलाई कोलनिका लतिलपुर ल्याइएको छ भने नुवाकोट कोलनिकामा रहेका युवराज डुम्रेलाई सडक डिभिजन पाटनमा पठाइएको छ । यस्तै,उद्योग मन्त्रालयबाट पवित्रा पाण्डेलाई लोकसेवा आयोगमा खटाइएको छ । […]

सर्वोच्च अदालतले एकै पटक २४२ कर्मचारीहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार १ सय ९२ जना नायब सुब्बा नासु रहेका छन् । यस्तै अदालतले कम्युटर अपरेटर,पुस्तकालय सहायक,सर्भेक्षक,डिठ्ठा,तामेलदारहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार सर्वोच्चका नायब सुब्बाद्वय शालिकराम पाण्डे र रविन्द्र ढुंगानालाई काठमाडौं जिल्ला अदालतमा र सर्वोच्चमा दरबन्दी रहेर काठमाडौं जिल्ला अदालतमा काजमा रहेका युवराज […]

न्याय परिषद्ले उच्च अदालतका १४ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले १४ जना न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो । उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासमा सरुवा गरिएको छ। त्यसैगरी उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश धीरबहादुर चन्दलाई पनि ओखलढुङ्गा इजलास सरुवा गरिएको छ। यस्तै […]

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा एकै दिन ९ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको छ । चाडपर्व लक्षित अनुगमन सुरु गरेसँगै विभागले आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यवसायिक फर्म एवं किराना पसलहरुलाई कारबाही गरेको हो । अनुगमनका क्रममा एयरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रालिमा उपभोग्य मिति समाप्त भएको पाँच […]

अवकाशको मुखमा प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठ विवादमा मुछिएका छन् । बारको आन्दोलनलाई बेवास्ता गर्दै प्रधानन्यायधीश श्रेष्ठले उच्च अदालतका दुईजना न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गरेका हुन् । सिफारिस भएका न्यायधीशहरुमा मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्बोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ । प्रधान न्यायाधीशबाट बिदा भएर जाँदा जाँदै आफू निकटका दुई जना न्यायधीशलाई सर्वाेच्चमा ल्याउन सिफारिस गरेसँगै […]

अध्यागमन विभागले विद्युतीय प्रवेश अनुमति पत्रको शुरूवात गरेको छ । रसुवा जिल्लाको रसुवावढी नाकाबाट नेपाली नागरिकहरुलाई छिमेकी मुलुक चीन आवतजावत गर्न विद्युतीय अनुमति पत्र (प्रवेश पास) लाई अनलाईन प्रणाली मार्फत उपलब्ध गराउने कार्यको सुरुवात गरेको हो। चीनसँग सिमाना जोडिएका जिल्लाका नागरिकहरुलाई चीनतर्फ निश्चित भूभागसम्म निर्वादरुपमा आवतजवत गर्न दिने सम्बन्धमा नेपाल सरकार र चीनविच भएको दुईपक्षीय […]

कलंकी मालपोत कार्यालयलाई नमुना कार्यालयको रुपमा घोषणा गरिएको धेरै भएको छैन । पद्या अर्याल भूमि मन्त्री हुँदा कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गरिएको हो । देशकै पहिलो नमूना मालपोत घोषणा गरिएको सो कार्यालयको हाकिमको भूमिकामा छन्, पूर्ण बहादुर के सी । कार्यालयमा एकद्वार प्रणाली अबलम्बन गरिएको,सेवाग्राहीले एउटै कोठाबाट सबै काम पूरा गरी सेवा […]

बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् । सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै ओलीलाई निलम्बन गरिएको हो । वडा अध्यक्ष ओलीले भारतीय नागरिक अमरनाथ चौहानसँग ८० हजार घुस लिँदा लिँदै रङ्गेहात पक्राउ […]

तोमनाथ उप्रेती सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो । सदाचारे त्यस्ता नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनकासुशासन त्यस्तो प्रणाली हो जो आफैमा गुणस्तरयुक्त हुन्छ र राम्रो मूल्य प्रणाली अंगिकार गरेको हुन्छ । सुशासन प्रसाशन भन्दा अगाडी हुन्छ, यसले शासनको मार्गमा दक्षताको विकासका लागि अग्रसर […]

कर्मचारीलाई बढुवाका मुखैमा आफ्नै सहकर्मीहरु लागेर कसरी सिद्धाउन खोजिन्छ ? उदाहरण खोज्न टाढा जानै पर्दैन,सहसचिव डण्डु घिमिरे काफी छन् । यस अघि रुद्रमान सिंह तमाङ्गमाथि अख्तियार लाग्यो । उनले क्लिन चिट पाइसकेका छन् । पर्यटनका सहसचिव बुद्धि लामिछानेमाथि बढुवाको मुखैमा अख्तियार लागेर निलम्बित छन् । यही समयमा अर्काे इमान्दार सहसचिवमाथि अकुतको मुद्धामा मुछेर बदनाम प्रयास […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।