प्रशासन
राहदानीलाई अंग्रेजीमा Pass Port भनिन्छ। Oxford Dictionary का अनुसार Pass Port is an official document issued by a government, certifying the holder’s identity and citizenship and entitling them to travel under its protection to and from foreign countries. यसको शाव्दिक अर्थ हुन्छ Port पार गर्न चाहिने Pass अर्थात विदेश जान चाहने ब्यक्तिको देशले प्रदान गरेको […]
स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । बुधबार विभागको महानिर्देशकस्तरीय निर्णयबाट ७ जना स्वास्थ्यका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको विभागका सूचना अधिकारी भवनाथ खतिवडाले जानकारी दिए । उनकाअनुसार मन्त्रालयबाट विभागमा सरुवा गरिएका डा. गुणानिधी शर्मालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को महामारी व्यवस्थापन शाखा लगिएको छ । उपचारात्मक महाशाखाकी डा. […]
मन्त्रिपरिषद्को मंगलबारको बैठकका ले गरेका विभिन्न दुई दर्जन निर्णयहरु सार्वजनिक भएको छ । मंगलबार बसेको क्याविनेटले गरेका २६ निर्णय सार्वजनिक भएका हुन । १. प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा दुई अर्ब रुपैयाँ उपलब्ध गराउने । २. राष्ट्रिय विकास परिषद्मा नेपाल सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न […]
जीवनका साढे दुई दशक संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिमा बिताएका सोमबहादुर थापाले ०७३ सालमा अवकाश पाउनुअघि महन्थ ठाकुरदेखि ओनसरी घर्तीसम्म १३ जना सभामुखसँग नजिक रहेर काम गरे । यो अवधिमा जीवनलाल सत्याल, ईश्वरीप्रसाद उपाध्याय, सूर्यकिरण गुरुङ र मनोहरप्रसाद भट्टराईहरू महासचिव थिए । पछिल्लो समय संसद सेवामै अनुभव बटुलेका कर्मचारीलाई मर्का पर्ने गरी ‘बाहिरिया’को भर्तीकेन्द्र बन्दै […]
मंगलबार बसेको क्याविनेटले गरेको विभिन्न चार निर्णय सार्वजनिक भएको छ । आज बसेको बैठकले डेडिकेटेड र ट्रंकलाइन बक्यौता शुल्क समस्या समाधानको लागि छानबिन आयोग गठन गरेको छ । आज बसेको क्याविनेट बैठकले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा तीन सदस्यीय छानविन आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगमा उद्योग र उर्जा मन्त्रालयका एक एक जना सहसचिव […]
न्याय परिषद्को बैठकले ८१ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशहरूको सरुवा गरेको हो। त्यस्तै उच्च अदालतका न्यायाधीश राजेशकुमार काफ्लेको पनि सरुवा गरेको छ। उनलाई उच्च अदालत जनकपुरबाट उच्च अदालत विराटनगरको इलाम इजलासम सरुवा गरिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीलाई नवलपरासी जिल्ला अदालतमा सरुवा गरिएको छ। […]
न्याय सेवा आयोगले एक दर्जनभन्दा बढी उपसचिव तहका कर्मचारीलाई सहसचिवमा बढुवा गरेको छ । मंगलबार बसेको आयोगको बैठकले कानुन, न्याय र सरकारी वकिल समूहका राज राजपत्राङ्कित द्धितीय श्रेणीका कर्मचारीहरुलाई प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । कानुन समूहका २,सरकारी वकिल समूहका २,न्याय समूहका १ र सरकारी वकिल समूहका १ गरी ५ जना उपसचिव तहका […]
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर ९करार० टिकाराम राई भ्रष्टाचारमा तानिएका छन् । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीसँग घुस लिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । अख्तियारले ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध पनि मुद्दा चलाएको छ । आयोगको टंगालबाट खटिएको टोलीले गत मंसिर १४ गते सब–इन्जिनियर राईलाई […]
सार्वजनिक जग्गालाई कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा नापी निरीक्षकसहित ५ जना अख्तियारको फन्दामा परेका छन् । रुपन्देही स्थित नापी कार्यालय बुटवलका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुले बुटवल उपमहानगरपालिका– १३ (साबिक बुटवल नगरपालिका– ९ ख) मा रहेको कित्ता नम्बर ४८६३ को जग्गालाई २०६३ […]
सर्वाेच्च अदालतले कर्मचारीहरुको सेवा सुविधामा विभेद नगर्न अन्तरिम आदेश दिएको छ । नेपाल वायुसेवा निगममा कार्यरत सबैजना विमान परिचारक र परिचारिका ले आफूहरुमाथि अन्याय र विभेदभावपूर्ण व्यवहार भएको दाबीसहित सर्वोच्च अदालत पुगेका थिए । उनीहरुले आफूहरुमाथि विभेदकारी व्यवहार भएको, सेवा सुविधामा संविधान र विद्यमान श्रम कानूनविपरीतको प्रावधान नेपाल वायुसेवा कर्मचारी नियमावलीमा रहेको रिट दायर गरेका […]