डा. दामोदर रेग्मी संविधानको भाग १९ मा व्यवस्था भएको स्थानीय आर्थिक कार्य प्रणालीले निर्धारण गरेका प्रक्रिया बमोजिम गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले राजस्व र व्ययको अनुमान पेश गर्नु पर्ने प्राबधान रहेको छ । संविधानको भाग १९ को दफा २ को उपदफा ३ मा व्यवस्था भए अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व […]

परराष्ट्र मन्त्रालयका पाँच सहसचिव सरुवामा परेका छन् । मन्त्रालयले चिफ अफ प्रोटोकलसहित केही महाशाखा प्रमुखहरु हेरफेर गरेको हो । परराष्ट्रको महत्वपूर्ण स्थान मानिने चिफ अफ प्रोटोकलमा विष्णु पौडेललाई ल्याइएको छ भने दीलिप पौडेलको राष्ट्रपति कार्यालयमा पठाइएको छ । यस्तै मन्त्रालयको प्रशासन महाशाखा हेर्दै आएका शरद आरणलाई मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखामा पुर्याइएको छ […]

सामान्य भाषामा औसत आयु भन्नाले निर्धारित समयमा जन्म भएको व्यक्तिको औसत बाँच्ने अवधिलाई जनाउँदछ । यसको अवधारणा जन्मदर, मृत्युदर लगायत महत्वपूर्ण व्यक्तिगत घटना सम्वन्धी जनसाँख्यिक अध्ययनको सिलसिलामा विकसित भएको पाइन्छ । १७ औँ शताब्दीको अन्त्यमा एडमण्ड हेलीले विभिन्न उमेर समूहका औसत आयु गणना गर्न मृत्युदर तथ्याङ्कमा आधारित जीवन तालिका निर्माण गरेका थिए । औसत आयु […]

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जग्गा सट्टापट्टाका लागि निवेदन दिने कम्पनीहरूको नाम सार्वजनिक गरेका छन् । गिरिबन्धु टि इस्टेटलाई जग्गा सट्टाभर्ना दिने भनेपछि अरु १०० भन्दा बढी कम्पनीले त्यसै गरी हदबन्दी छुट र सट्टापट्टा गर्न पाउनुपर्ने निवेदन हालेको बालेनले उल्लेख गरेका छन् । सामाजिक संजाल फेसवुकमार्फत कम्पनीको नाम सार्वजनिक गर्दै अब यो निवेदनमाथि […]

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई आफू कार्यरत रहँदासम्मको जिल्लाको समग्र प्रतिवेदन बुझाएर मात्रै जान निर्देशन दिएका छन् । गृहसचिव अर्यालले जिल्लाको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था एवं सुधार गर्नुपर्ने विषयहरू समेत समावेश गरी प्रतिवेदन तयार गरेर नयाँ आउने प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र गृह मन्त्रालयमा पठाउने व्यवस्था मिलाउन निर्देशन […]

काठमाडौं । अनियमितासम्बन्धि छानविनका लागि नेपाली सेनाका एक अधिकृत दुई सातादेखि थुनामा छन् । क्याप्टेन महेश कोइरालालाई सैनिक प्रहरीले थुनामा राखेको हो । क्याप्टेन कोइरालाले भर्नाको क्रममा आर्थिक लेनदेन गरेको उजुरी परेको थियो ।जसमा प्रमाण भेटिएपछि उनलाई सैनिक प्रहरीले पक्राउ नै गरी थुनामा राखेको जंगी अड्डा स्रोत बताउँछ । यो अनियमिततामा सेनाका अन्य अधिकृतहरू समेत […]

वीरगंज  । भारतमा अहिले चरणबद्ध रुपमा लोकसभाको चुनाव भइ रहेको छ यसै क्रममा  बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि पर्सा जिल्लाको  सिमानाका तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले  सूचना जारी गर्दै बिहारसित सिमाना जोडिएका पर्साका नाकाहरु तीन दिनको लागि बन्द हुने जानकारी दिएको छ । जिल्ला प्रशासनले सुचना […]

सम्पत्तिवालालाई तर्साउने र जे जति झर्दछ बाँढीचुढी खाने काम गर्दै आएको आरोप लागेका सहसचिव पुष्प शाही सरुवामा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार महानिर्देशक पुष्पराज शाहीको कार्यसम्पादन ‘कमजोर’ रहेको र आफ्ना विरोधी तह लगाउने हतियार विभागलाई बनाएको गुनासो उद्यमी तथा व्यपारीहरुले प्रधानमन्त्रीसँग गर्न थालेपछि उनलाई त्यहाँबाट हटाएर हालैमात्र प्रधानमन्त्री कार्यालयमा भित्रिएका कमल […]

सर्वसाधारणको रगत, पसिना र आँशु जोडिएको छ सहकारीसँग । देशभर ३१ हजार ३ सय ७३ सहकारी र ७३ लाख ८१ हजार सदस्य छन् । जसमा पौने ६ खर्ब बचत, सवा ५ खर्ब लगानी रहेको छ । सहकारीले लगभग ९ खर्बको कारोवार गर्दै आएको छ । ३ सय ३७ वटा सहकारी व्यवस्थापन संघ छन् । तर, […]

राजस्व अनुसन्धान कार्यालय पथलैयाले बिक्की वस्त्रालयमा छापा हानेको छ । बारा जिल्लाको जितपुरस्थित चन्दन मार्केटमा रहेको बिक्की वस्त्रालयमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले छापा हानेको हो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका अधिकृत प्रमोद चौधरीको टोलीले उक्त फर्ममा छापा हानेको छ । ठुलो मात्रामा राजस्व छली तथा चोरी तस्करी गरिएका कपडाको ठुलो मात्रामा कारोबार भएको आंशकामा छापा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।