प्रशासन
नक्कली विवरणका आधारमा लाइसेन्स दिएको आरोपमा पक्राउ परेका तीन कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दुर्गालाल भुसालको इजलासले तत्कालीन यातायात व्यवस्था विभागका कम्युटर इन्जिनियर सुरजप्रकाश अर्याल र कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेलाई ५ लाख र कम्युटर अपरेटर हरिशप्रसाद भट्टलाई २ लाख रुपैयाँ धरौटीमा माग गरेको छ । सवारी ज्यान […]
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो। यस अवसरमा सरकारले आज सार्वजनिक […]
बागलुङको गल्कोट नगरपालिकाले चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउ किनबेचमा पूर्ण प्रतिबन्ध लगाएको छ । ४ नम्बर वडा कार्यालयले आफ्नो क्षेत्रभित्र वाइवाइ किनबेच गर्न नदिने निर्णय गरेको हो । नेपालमा सर्वाधिक बिक्री हुँदै आएको चौधरी ग्रुपद्धारा उत्पादित वाइवाइ चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थ र रसाइन विषदीयुक्त रहेको भेटिएको विषदीयुक्त रहेको भेटिएपछि चाउचाउको बिक्रीमै प्रतिबन्ध लगाइएको छ […]
नेपाल प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको एपीएफ अस्पताल रिफर्म गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । समितिमा गृह मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी अस्पतालमा कार्यरत डीआईजी डा.सुन्दरप्रसाद हैंजु, सशस्त्र प्रहरी अस्पतालका प्रमुख डीआईजी डा.रूपक महर्जन, सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य छन्।
निजामती सेवाभित्र चर्चित नाम हो,सुरेश सुनार । कान्छा सिडियो अर्थात ३२ बर्षमैं प्रमुख जिल्ला अधिकारी बनेर गृह प्रशासनको रेकर्ड ब्रेक गरेका उनले यो स्थानसम्म पुग्न कम्ता दुखको पापड पेलेका छैनन । दुर्गम जिल्ला रुकुममा जन्मिए,त्यो पनि दलितको कोखबाट ।सुगम र शहरमा आज त दतिलमाथि उस्तै विभेद छ । २९ बर्ष अघि जाजरकोटमा दलितमाथि विभेदको पर्खाल […]
लोकसेवा आयोग नेपालको निजामती सेवामा आवश्यक पर्ने जनशक्ति आपूर्ति गर्ने एक संवैधानिक निकाय हो । यसले निजामती सेवामा आवश्यक पर्ने कर्मचारी नियुक्तिका लागि शैक्षिक योग्यता र पाठ्यक्रम तोक्ने, रिक्त पदको माग सङ्कलन गर्ने, विज्ञापन गर्ने, दरखास्त लिने, दरखास्त रुजु गर्ने, स्वीकृत गर्ने, परीक्षा सञ्चालन गर्ने, नतिजा प्रकाशन गर्ने, अन्तर्वार्ता लिने एवं सिफारिस गर्ने जस्ता महìवपूर्ण […]
नागरिकतामा ४ वर्ष उमेर नबढाइएको भए रूपनारायण अहिले रिटायर्ड जीवन होइन, सचिवका रूपमा कुनै मन्त्रालय÷आयोग चलाइरहेका हुन्थे । यातायातको डिजी हुँदा सिण्डिकेट तोड्ने प्रयत्न र गोंगबु बसपार्कभित्र ल्होत्सेको दादागिरीविरुद्ध खरो रूपमा उत्रिएका उनी तत्कालीन मन्त्री रघुवीर महासेठको निशानामा परे र त्यही कारण तानिएर २४ घण्टामा तीन पटक सरुवामा परे । यातायातका भ्रष्ट कर्मचारीलाई पाता कस्ने, […]
लोकसेवा आयोगको वेबसाइटमा समस्या आएपछि परीक्षार्थीहरूले अन्योलमा परेका छन् । मंगलबारदेखि वेबसाइटबाट एडमिट कार्ड निकाल्न नमिलेपछि परीक्षार्थीले अन्योलमा परेका हुन् । यस विषयमा आयोगकी प्रवक्ता गीताकुमारी होमागाईले समस्या देखिएमा समाधानको पहल गर्ने बताइन् ।आज दिउसो १ बजेदेखि कृषि समूह पाचौं संघको परीक्षा रहे पनि एडमिट कार्ड झिक्न नमिल्दा विद्यार्थीहरू अन्योलमा परेका हुन्।
बिषय प्रवेश अनौपचारिक अर्थतन्त्र राज्यका ऐन, कानुन तथा आदेशहरुलाई अवज्ञा गरी अदृश्य रूपमा आर्थिक गतिविधि सञ्चालन हुने अवस्था हो। अनौपचारिक अर्थतन्त्रको हिस्सा बढ्दै गयो भने राज्य नै असफल हुने सम्भावना पनि त्यत्तिकै बढ्दै जान्छ । अनौपचारिक अर्थतन्त्र समानान्तर रूपले राज्यको वैध अर्थतन्त्रसँग जाने हो भने देशको सार्वभौमसत्ता माथि नै खलल पुग्न सक्ने खतरा हुने गर्छ । […]
वीरगञ्ज भन्सार कार्यालयबाट व्यापक चोरी निकासी, अनियमितता र भ्रष्टाचार हुने गरेको छ । देशकै ठूलो भन्सार कार्यालबाट दैनिक करोडौं मूल्य बराबरको सामान तस्करीमा भारतबाट नेपाल भित्रिने गर्दछ । भन्सार कार्यालयमा विभिन्न ट्रान्सपोर्ट कम्पनी, भन्सारका एजेन्टहरु तथा कर्मचारीहरुको मिलेमतोमा ठूलो अनियमितता हुने गरेको छ । भन्सार कार्यालयकै कर्मचारीका अनुसार भन्सार विभाग र अर्थमन्त्रालयका उच्च अधिकारी र […]