सरकारले काँग्रेस र एमालेका ३ कार्यकर्ताहरुलाई राजनीतिक नियुक्तिका लागि सिफारिस गरेको छ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त पदमा नेपाली काँग्रेस निकटका सुरेश आचार्य र सो आयोगका दुई आयुक्तमा एमाले निकटका दुई पत्रकारलाई राजनीतिक नियुक्तिका लागि सिफारिस गरेको हो । नेपाल पत्रकार महासंघका पूर्व सभापति सुरेश आचार्य उक्त आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस भएका […]

काठमाडौं । आजदेखि सबै सरकारी कार्यालयहरु खुलेको छन् । तिहार पर्वको बिदा पछि आजदेखि सरकारी कार्यालयहरु खुलेका हुन् । पहिलाको वर्षहरुमा भाइटीकाको दिनदेखि सरकारी कार्यलयहरु खुलाउने गरेकोमा यो वर्ष भने सरकारले भाइटीकाको भोलिपल्टसम्म सरकारी बिदा दिएको थियो ।  

पछिल्लो त्रैमासमा मात्र एक हजार ९९२ कर्मचारीको सरुवा भएका छन् ।यही अवधिमा विभिन्न काण्ड लागेर २ कर्मचारी निलम्बनमा परेका छन् भने यस अघि निलम्बनमा परेका शाखा अधिकृतदेखि सहससचिव तहका १० कर्मचारीको निलम्बन फुकुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गत साउन संक्रान्तिदेखि यता असोज […]

एउटै सेवा समूहबाट प्रशासनतिर सिफ्ट भएका बैकुण्ठ अर्याल र मधु मरासिनीको जागिरे जीवनको पछिल्ला कालखण्ड निकै पीडादायी रह्यो । यी दुबै उपर भ्रष्टाचार मुद्धा चल्यो । भ्रष्टाचारको मुद्धा पछि मधु मरासिनी ६ महिना निलम्बनमा परे र क्लिन चिट पाए । सोही अवधिमा मुख्यसचिवको कुर्सीमा रहेका बैकुण्ठ अर्याललाई समेत भ्रष्टाचार मुद्धा मुद्धा लाग्यो । ६ महिानमै […]

देशभरि कार्यालयमा काम गर्ने समय घटेको छ। बुधबार (कात्तिक १६)देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको काम गर्ने समय एक घण्टा घटेको हो। सरकारी कार्यालयहरू कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुल्नेछन्। शुक्रबारको दिन भने ३ बजेसम्म मात्र कार्यालय खुल्नेछ। माघ १६ देखि सरकारी कार्यालयहरू बिहान १० बजेदेखि बेलुका […]

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो । आइतबार नै तिहार ९यमपञ्चक० समापन भए पनि आज सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ । अघिल्लो वर्ष माघ २९ गते […]

राजश्व अनुसन्धान विभागमा महानिर्देशकमा हालैमात्र नियुक्ति भएर गएकाछन् चण्डी घिमिरे । लामो समय उद्योगमा बसेका एमाले पार्टीसँग घनिष्ठ सम्बन्ध रहेका घिमिरे प्रतिष्प्रर्धी अन्य सहसचिवलाई पछि पार्दै राजश्वको अनुसन्धान विभागको कमाण्डर बन्न पुगेका हुन । तर त्यो विभागमा सहसचिव भन्दा उपसचिव शक्तिशाली रहेको चर्चा चल्न थालेको छ अहिले विभागकै कर्मचारीहरुबीच । चक्र बहादुर बूढा विभागको डिजी […]

तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ। हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधामसाथ […]

पोखरा महानगरपालिकाले करारका कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा दिने निर्णय गरेको छ । महानगरको कार्यपालिका बैठकले अन्तिम पटक कात्तिकसम्मको म्याद थपेको हो । यसअघि पुसमा बसेको बैठकले साउन १ गतेदेखि बिदा गर्ने निर्णय गरेको थियो । तर एमालेले सहमति नगरेपछि पुनः असोजसम्मको म्याद थपिएको थियो । महानगरपालिकाले २८ जना कर्मचारीलाई हटाउने निर्णय गरेको छ […]

पोखरा महानगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा गर्ने भएको छ । महानगरको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । पोखरा महानगरपालिकामा करारका कर्मचारी हटाउनुपर्ने माग सहित कांग्रेसले महानगरमै तालाबन्दीको चेतावनी दिएपछि समस्या समाधान गर्न कार्यापालिका बैठक बसेको थियो उक्त बैठकले करार सेवाका कर्मचारीहरुको अन्तिम पटक कात्तिकसम्मको म्याद थपेको छ । महानगरपालिकामा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।