प्रशासन
काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वरमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियरको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले ती कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वरमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवनप्रसाद अधिकारीलाई प्रतिवादी बनाएर विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप पत्र दायर गरेको हो । अधिकारीले भारतको कोलकताबाट इन्जिनियरिङ पास […]
सरकारी जागिर खाने र राज्यको सेवा गर्ने धेरैको लक्ष्य हुन्छ तर सबैको लक्ष्य र उदेश्य पूरा हुँदैनन् । कतिपय यस्ता उमेद्धार पनि देखिन्छन,जो दर्जनौ पटक लोकसेवा परीक्षामा भीडेर असफलता हाल लागेकाहरु छन् । ५० औं पटकसम्म लोकसेवा भीडेर नाम निकाल्नेहरु पनि पनि भेटिन्छन्,निजामतीमा । अनि कोही यस्ता अब्बल उमेद्धार पनि देखिन्छन्,जस्ले एकैपटक १० ठाउँमा नाम […]
लोकसेवा आयोगले उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १६६६४/ ०८- ८१ आन्तरिक प्रतिष्प्रर्धातर्फ नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,उपसचिव वा सो सरहको नतिजा सार्वजनिक गरेको हो । आयोगका अनुसार लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौंट भएका २६ उमेद्धारमध्ये इन बास्केटबल एक्सरसाइज र लिखित परीक्षाको समेत प्राप्तांकका आधारमा १९ जनालाई उपसचिवमा नियुक्तिका लागि सिफारिस […]
पहिरोले घर पुरिँदा ज्यान गुमाएकी कास्कीको मादी ५ की आयुश्मा रानाभाटको परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे नेतृत्वको टोली घटनास्थलमै पुगी बिहीबार जिल्ला विपद व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, […]
सामाजिक सञ्जालमा एक सरकारी गाडीले लेन मिचेर अर्काे लेनमा गएको भिडियो चर्चामा छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा बा १ झ ७६७५ नम्बरको सरकारी नम्बरप्लेट भएको गाडीले लेन उल्लंघन गरेको देखिन्छ । जल उत्पन्न प्रकोप नियन्त्रण विभागको गाडीका चालक ‘लेन’ अनुशासनको कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए […]
कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा अन्तर्गतका कार्यालयका शाखा अधिकृतहरू एकैचोटि सामूहिक बिदामा बसेका छन् ।उजनीहरुले सचिव विकास सचिव डा दीपककुमार खराल र पशुपक्षी सचिव राजेन्द्र प्रसाद मिश्रलाई सामूहिक बिदा बुझाएका छन् । यसरी सामुहिक बिदा बुझाउने अधिकृतहरुको संख्या ४९ जना रहेको छ । कृषिका अधिकृतहरुले गत बिहिबारै दुवै सचिवहरुलाई सामुहिक बिदाको पत्र बुझाएका हुन […]
सरकारले निजामती सेवाअन्तर्गतका कर्मचारीहरूका ७५४ छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने भएको छ । मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७८ अनुसार गत चैत्र १५ गते शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आवेदन आह्वान गरेको थियो । उक्त प्रक्रियामा सामेल भएर आवेदन दिनेमध्येबाट सचिवालयले ७७३ जनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो […]
डडेल्धुरा । घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका ओभरसियर डम्वरदेव भट्टको मृत्यु भएको छ।डडेल्धुरा को अमरगढी नगरपालिका-५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका थिए।उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ले जनाएको छ। घटनास्थलमा चक्कु पनि फेला परेको छ। डम्बर हिजो बेलुकादेखि हराएका थिए। हिजो बेलुका ६ […]
चालू आर्थिक वर्ष २०८०/ ०८१ को बजेट भाषणमा निजामती कर्मचारीको कुल दरबन्दीमध्ये १० प्रतिशत कटौती गरी पुनर्संरचना गर्ने घोषणा गरियो । बर्ष दिनबित्दा समेत यो प्रभावकारी कार्यान्वयनमा आउन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कायम रहेको १७२ दरबन्दीमध्ये २४ जनाको दरबन्दी कटौती गरिएको छ । हालैको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य […]
यातायात व्यवस्था विभागमा कार्यरत सिभिल इञ्जिनियर राहुल पंजियारलाई सेवाबाट हटाइएको छ । उनलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) को कसुरमा सोही ऐनको दफा ५९ (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सचिवस्तरीय निर्णयबाट सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ । नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूहको राहुल पञ्जियार (कर्मचारी संकेत नम्बर […]