Author: कर्मचारी प्रेस
शिक्षा सुशासनको आधार हो । पुरातन समाजमा सम्रान्त वर्गले निम्न वर्गका जनताको दैनिकीलाई सहज बनाउन नगदपैसाको कारोबारमा कागज गरेर लिखत तयार गराउँथ्यो । त्यसमा निम्न वर्गकाले लिएको नगद कारोबारमा ज्ञान वा शिक्षा नहुँदा ठगिन्थ्यो । न्यून आर्थिक वर्गका जनताको पुख्र्याैली घरजग्गा हडपेर अन्याय गरिन्थ्यो । यसबाट समाजमा सुशासनको परिकल्पना असम्भव नै थियो । यस्तो अवस्थामा […]
पहिला पहिला छोरा छोरी बीच भिन्नता थियो, छोरा नभै नहुने सोचिन्थ्यो, छोरा पाउनको लागि नाना थरी भाकल र यज्ञ समेत गरिन्थ्यो। यसका लागि दोश्रो तेश्रो बिबाह पनि गर्ने चलन थियो। मर्ने बेलामा पानी ख्वाउन र मरेपछि काज किरीया गर्न छोरै चाहिन्छ भनिन्थ्यो, अंश बाबुको नाममा हुन्थ्यो र शेष पछि वा अंश बण्डा गर्दा छोराहरूलाई बराबरी […]
संघीय सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीहरुले बहालरत अवधिमा त विभेद गरेकै थियो अवकाश पछि समेत विभेद गर्ने गरी परिपत्र गरेको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् । वृत्तिविकाससम्बन्धी प्रावधान मात्रै होइन, सेवा–सुविधा, उपचार खर्चदेखि अवकाशका नियमसम्म असमानता छ । सरकारले संघीय सेवाका कर्मचारीलाई मात्र कर्मचारी ठानेको र स्थानीय तहका कर्मचारीलाई कर्मचारी नै नमानेको अर्काे प्रमाण हालै […]