Author: कर्मचारी प्रेस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा झण्डै पौने आठ अर्ब भ्रष्टाचार भएको भन्दै १५ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । अख्तियारले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय,गजेन्द्र ठाकुर र सञ्जय शर्मा,बहालवाला सहसचिव रुद्रमान सिंह तमाङका अलवा १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस्तै निवृत्त सचिवत्रय उपाध्याय, गजेन्द्रकुमार ठाकुरविरुद्ध […]
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्नेसहित विभिन्न निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाउने निर्णय पनि गरेको छ । पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको देखिएकाले पौडेललाई पदबाट हटाउने निर्णय गरेको हो सरकारले । यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा […]
हरेक वर्षको फाल्गुण ७ मा प्रजातन्त्र दिवस मनाईन्छ र यो दिन राजा र जनता मिलेर गरिएको आन्दोलनले सफलता पाएको दिन, मुलुकले राणाको तानाशाहीबाट मुक्ति पाएको दिन, खोपीको देउताबाट मुलुकको राजा भएको दिन, नेपालीहरूले आफ्नो शासन आफैले गर्न पाएको दिन आजको दिन प्रजातन्त्रको दिन, यो दिन अमर रहोस् र यस देशमा कहिल्यै पनि एक दलीयता, निर्दलीयता […]
नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त भएका छन् । आज बसेको क्याविनेट बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माका सूचना प्रविधि सल्लाहकार भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । कार्यकाल बाँकी छँदै अध्यक्ष पुरुषोत्तम खनाललाई राजीनामा दिन लगाएर त्यहाँ दरखास्त खुलाइएको थियो । जहाँ २५ जना आवेदकको आवेदन दिएका थिए । सर्ट लिष्टमा […]
अख्तियारले मेलम्ची खानेपानी आयोजनाको पौने आठ अर्वको बढी भ्रष्टाचार मुद्धा दायर गरेकै दिन विशेष अदालतले पौने आठ करोड भ्रष्टाचार मुद्धा खेपिरहेका पूर्व उपकुलपतिलाई सफाई दिएको छ । आइतबारमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा चार पूर्व सचिवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, […]
सहसचिव तथा अध्यागमन विभागका महानिर्देशक रुद्रमान सिंह तमाङ निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय,गजेन्द्र ठाकुर र सञ्जय शर्मा,बहालवाला सहसचिव रुद्रमान सिंह तमाङका अलवा १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले हाल अध्यागमन विभागका महानिर्देशक रहेका रुद्रमान सिंह तमाङलाई समेत उक्त मुद्धामा […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन सचिवसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय,गजेन्द्र ठाकुर र सञ्जय शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले हाल अध्यागमन विभागका महानिर्देशक रहेका रुद्रमान सिंह तमाङलाई समेत उक्त मुद्धामा प्रतिवादी बनाएको छ । रुद्रमान तत्कालीन समयमा […]
अञ्जन कुमार नेपालीमा एउटा उखान छ,खानेमुखलाई जुँगाले छेक्दैन । त्यसै भनिएको होइन,जहाँ इच्छा त्यहाँ उपाय । दृढ इच्छाशक्तिका साथ आँट गरियो भने दुनिँयामा असम्भव भन्ने के छ र ? प्रहरीको ईलाका कार्यालयमा बजेट नै थोरै हुन्छ । प्रशासनिक खर्चका लागि बाहेक ईलाका कार्यालयमा बजेट नै छुट्टाइएको हुँदैन । राज्यले बिगतमा दिदै आएको बजेटमाथि समेत कैँची […]
हुम्लाको अदानचुली गाउँपालिकाका अधिकृतसहित चार जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । बर्ष दिन अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले अदानचुली गाउँपालिकाका वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले […]
निजामती सेवामा थारु समुदायलाई छुट्टै आक्षरणको व्यवस्था हुने भएको छ । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती सेवामा थारु समुदायलाई छुट्टै आक्षरणको व्यवस्था हुने जबाफ दिएका हुन । प्रतिनिधिसभाको आज बसेको बैठकमा सबाल जबाफको क्रममा सासंद कल्पना थारुले निजामती सेवामा थारु समुदायलाई आरक्षणको सबालमा जिज्ञासा राखेकी थिइन । चौधरीले थारु समुदायलाई निजमती सेवामा छुट्टै व्यवस्था नगरेर […]