Author: कर्मचारी प्रेस
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। तापनि प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। […]
पोहोरको तीजमा दिदी आई सिँदो सिन्दुरले सजाई शिरदेखि पाउसम्म गहनाले भर्दै ‘हेर् न बनारसे सारी’ भन्दै लगाई नाडीका चुरा छनछन बजाई निराहार ब्रत बसी र भनी – तँ कहिले बिहे गर्छेस्? दसैंमा बैनी-ज्वाइँसँग आई सञ्चो-बिसञ्चो नसोधी गफिन थाली हतार-हतार झोला खद्यी हेर् न तेरो ज्वाइँले बनाइदिएको गहना लगाउन त बिहे गर्नुपर्छ भनी – तँ […]
न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ । परिषदको आइतबार बसेको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको हो ।परिषद् बैठकले दुवै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा पत्र पठाएको छ। बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाई बर्खास्तका लागि पत्र पठाएको […]
वालुवाटारको ललिता निवास काण्डजस्तै झापाको दमक नगरपालिकास्थित बालुवाटार जग्गा प्रकरण सतहमा आएको छ । अख्तियारले वालुवाटारको ललिता निवास जग्गा प्रकरण भन्दा पनि अर्काे ठूलो काण्डमा १८७ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । अख्तियारले तीन सय ६४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम गराउनेहरु विरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । […]
पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो। समितिमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयको उपसचिव शिवराज रेग्मी […]
सरकारले मिटरब्याज पीडितहरूसँग वार्ताका लागि सह सचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूसँग वार्ताका लागि गृहले सहसचिव गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । र आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो । मिटरब्याज तथा ठगी […]
सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी अहिले ९ दिन देखी प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन् । डीएसपी केसी फागुन ६ मा पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीले ‘अश्लील भिडियो’ बनाएको आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीले काठमाडौँ आएको बेला हलचोकस्थित एउटा रेस्टुरेन्टमा अपरिचित महिलाको भिडियो खिचेका हुन् । […]
संघीय सरकारले संशोधन गर्न लागेको स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय तहका कर्मचारीले २ बुँदे राय सुझाब पेश गरेको छ । संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधनका लागि सुझाव माग गरेकोमा स्थानीय तह कर्मचारी सञ्जाल नेपाल केन्द्रीय कार्यसमितिले दुई बुँदे सुझाव पठाएको हो । कर्मचारीहरुले दफा ९१ मा रहेको अवकाश कोषको […]
मैले तत्कालिन पंचायत तथा स्थानीय बिकास मन्त्रालयको जाजरकोट स्थित सार्वजनिक निर्माण शाखाबाट ०४५ सालमा ईन्जिनियरको स्थायी जागिर सुरू गरेँ। सोही साल सार्वजनिक निर्माण शाखा खारेज भएर आवास तथा भौतिक योजना मन्त्रालयको डोटी जिल्ला शहरी विकास शाखा कार्यालयमा कामु डिभिजनल ईन्जिनियर पदमा सरूवा भएँ। डोटीमै रहदा डोटी खानेपानी जिल्ला शाखा कार्यालयमा फेरि ईन्जिनियर पदमा सरूवा भएँ। […]
सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। चतराबाट सुर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकिराखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० केजी गाँजा नियन्त्रणमा लिएको सुरक्षा बेस चतराले जनाएको छ । गाँजा […]