बढुवा सिफारिस समितिले शिक्षा सेवाका थप ६ अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले नेपाल शिक्षा सोव,शिक्षा प्रशासन समूहतर्फका ६ अधिकृतहरलाई कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि सिफारिस गरेको हो । बढुवाका लागि सिफारिस भएका अधिकृतहरुमा तारानाथ निरौला,नृपध्वज मगर,दिनेश प्रसाद देवकोटा,तारा पाण्डे तिवारी, सूर्य बहादुर खत्री र प्रकाशबन्धु अर्याल रहेका […]

नेपाल–भारत सीमानजिकै रहेको झापाको मेचीनगर नगरपालिका– ७ सतीघट्टास्थित गैरीगाउँमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ। झडपको क्रममा सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा कम्तीमा ६ स्थानीय घाइते भएका छन्। प्राप्त भिडियोमा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको देखिएको छ। घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ। झडप किन भएको हो भन्ने खुलेको छैन। सशस्त्र प्रहरी […]

एक लाख घुस लिने लेखा अधिकृतले सफाइ पाएका छन् । सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत विनोद पोखरेललाई विशेष अदालतले सफाई दिएको हो । सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइरहेको भेटेपछि आयोगले नियन्त्रणमा लिएको थियो । सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेल ०८० साल […]

सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ तिनकुनेस्थित मुख्य नाकामा फागुन १८ गते राष्ट्रिय झण्डोत्तलन गरिएको छ । नेपाल–भारत सीमामा रहेका मुख्य सीमा स्तम्भ, मुख्य नाका र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका पोष्टहरुमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रमको पहिलो चरण अन्तर्गत मुख्य नाकामा झण्डोत्तलन गरिएको हो । नेपाल–भारत सीमामा रहेका मुख्य सीमा स्तम्भ, मुख्य नाका र सीमा […]

सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीले आज गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, इनरुवाबाट मेड इन यूएसए लेखिएको एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउन्ड गोली सशस्त्र प्रहरीले बरामद गरिएको हो । बोर्डर आउट पोष्ट सखुअवाबाट शुक्रबार साँझ ८ बजे खटिएको गस्ती टोलीले चेक प्वाइन्ट थापेर जाँच […]

नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव इन्दु शर्माले अहिले सम्म राज्यले सङ्घीय निजामती ऐन, प्रदेश निजामतीमा ऐन र स्थानिय निजामती ऐन ल्याउन नसक्दा थुप्रै कर्मचारीहरुको वृद्धि विकास रोकिएको बताए । नेपाल निजामती कर्मचारी युनियन पाल्पाको संगठन विस्तार तथा सुदृढिकरण अभियानको कार्यक्रममा उपमहासचिव शर्माले ऐन ल्याउन नसक्दा कर्मचारीहरूको वृद्धि वकास रोकिएको बताए । उनले भने ‘ऐन ल्याउनुको […]

घर परिवार भित्र वा घरेलु सम्बन्ध भएका व्यक्तिसँग गाँसिएर हुने हिंसा जन्य शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना नै घरेलु हिंसा हो । यसले गाली गर्ने तथा भावनात्मक चोट पुर्‍याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ । यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याको रूपमा देखा परेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा घरेलु […]

गोदावरी नगरपालिकाका मेयरले गरेको गडबडीविरुद्ध अख्तियारमा उजुरीमाथि उजुरी परेको छ । अख्तियार छल्ने नाममा मेयर गजेन्द्र महर्जनले अर्काे गडबडी गरिरहेका छन् । उनी झण्डै २० दिन लामो तिर्थाटनमा निस्किएका छन्,तर सवारी साधन दुरुपयोग गरेर । त्यही कारण मेयर महर्जन विवादमा तानिएका हुन । अख्तियारको कारवाही छल्न मेयर महर्जन उपमेयर मुना अधिकारीको सवारी साधन लिएर पत्नीसहित […]

सचिव पदबाट अवकाशपछि यादव कोइराला वकालत पेशातिर मोडिएका छन् । साढे दुई दशकभन्दा बढी समय सार्वजनिक प्रशासनमा बिताएका उनले सचिवका रुपमा ९ वटा मन्त्रालय र निकायमा बिताए । कम्युनिष्ट विचारधाराका कोइराला सबैभन्दा बढी पेलानमा चाहिँ केपी ओली प्रधानमन्त्री हुँदा परे । चिन्ने–बुझ्नेहरू ‘शुद्ध शाकाहारी वामपन्थी’ भन्छन् । त्यही समय ‘कांग्रेसी’ लाई ‘ज्वाइँसरह’ पोसिँदा उनलाई ‘सौतेनी’ […]

धितो तथा कर्जा प्रवाहको बिषयलाई आफ्ना एक पछि अर्काे कर्मचारीले पक्राउ गर्न थालेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आपत्ति जनाएको छ । धितो तथा कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै बैंकरलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनु गलत भएको सिबिफिनले जनाएको हो । धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।