Author: कर्मचारी प्रेस
निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने भएको छ। अहिले ५८ वर्ष उमेर हद लागू हुँदै आएकोमा ऐनले ६० वर्षे उमेर हदको व्यवस्था गरेको हो । ऐनको परिच्छेद ७ मा भनिएको छ, ‘निजामती कर्मचारीले साठी वर्ष उमेर हद पूरा भएपछि अनिवार्य अवकाश पाउँछ ।’ तर ऐन अनुसार २०८० असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा […]
गृह मन्त्रालयले अठार उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयको आइतबारको निर्णयबाट ७ सहायक प्रमुख जिल्ला अधिकारीसहित दुई जना जेलर, दुई जना वरिष्ठ अध्यागमन अधिकृत, एक निर्देशकसहित १८ जना उपसचिवको सरुवा सूची सार्वजनिक गरेको हो । सरुवाको सुची अनुसार ५ को पदस्थापन र १३ को सरुवा गरिएको छ । टेककुमार रेग्मीको मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको […]
काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालित नारायणी चमेना गृहलाई जरिवाना गराएको छ । गुणस्तरहीन पकौडा बिक्री वितरण गरेको भन्दै महानगरले नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो । यसअघि सचेत गराइएको उक्त चमेना गृहमा गुणस्तरहीन पकौडा बिक्री वितरण भएको महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागमा उजुरी परेको थियो । क्यान्टिनको खानाका विषयमा गुनासा आएका थिए। […]
स्यानिटरी प्याड खरिद प्रकरणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वजनप्रतिनिधि र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा आज दायर अभियोगपत्रमा पूर्वमेयर उदयकुमार यादव, पूर्वउपमेयर शिलादेवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, लेखापाल लोकबहादुर नेपाली, स्टोर किपर सुदीप कुमार भट्टराई, […]
कलंकीस्थित नापी कार्यालयमा सर्वेक्षकको रुपमा कार्यरत लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले आइतबार घुसररिसवत लिई भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।चौलागाईंसँगको मिलोमतोमा लेखापढी व्यवसयी पोखरेलले सेवाग्राहीसँग एक लाख घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेका थिए। पोखरेलले […]
आठ महिनासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको घर्रामा थन्किएको संघीय निजामती विद्येयक भोलि बिहानसम्ममा संसदमा पुग्ने र दर्ता हुने बताइएको छ । मुलुक संघीयतामा गएको आठ बर्ष व्यतित भइसक्दा समेत संविधानपछिको दोश्रो कानुन मानिएको संघीय निजामती विद्येयक लामो समयदेखि अलपत्र पर्दै आएको थियो । उक्त विद्येयक मुख्यसचिव डा वैकुण्ठ अर्यालले मन्त्रिपरिषदको निर्णय प्रमाणीकरण गरेलगत्तै संसदमा दर्ता […]
एक पछाडि अर्काे विवाद र अनियमिततामा मुछिएका मुख्य सचिव बैकुण्ठ अर्याललाई बिदा बस्न निर्देशन दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुखय सचिव बैकुण्ठ अर्याललाई बिदामा बस्न निर्देशन दिएका हुन । मुख्य सचिव अर्याल टेरामेक्स,विकल पौडेलसँगको आर्थिक कारोवारका अलवा टेलिकम कम्पनीहरुको गेट–वे छलेर हुने कल बाइपास र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रणाली खरिदसम्बन्धी अनियमिततामा मुछिएपछि […]
पछिल्लो समय उच्च तहका प्रशासकहरु नै एक पछाडि अर्काे लफडामा मुछिएका छन् । अर्थमा जानिफकार मानिएका सचिव बैकुण्ठल अर्याल जसरी मुख्य सचिवको कुर्सीमा पुगे त्यसपछि उनी एक पछि अर्काे लफडामा मुछिरहेका छन् । खल्तीमा राजीनामा पत्र बोकेर हिडेका अर्याल सिंहदरबारबाट बाहिरिनु एक दिनअघि ३२ जेठ ०८० मा प्रशासन संयन्त्रको उच्च तह मुख्यसचिवमा उक्लिए । साढे […]
२०७२ सालमा जारी भएको नेपालको संविधानले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको छ । संघीय शासन प्रणाली स्थापना भएको ८ वर्ष व्यतीत हुदा नहुदै यसका सकारात्मक पक्षमा कम तर यसको नकारात्मक पक्षमा वढी चर्चा हुने गरेको देखिन्छ । के संघीयता यस्तै नकारात्मक रुपले चर्चा हुनु पर्ने विषय हो त यसको वारेमा लेखाजोखा र बहस हुनु […]
सरकारमा सहभागी रहेका तीन राज्यमन्त्रीमध्ये दुई जना आजबाट बिदा हुँदैछन् । प्रचण्ड नेतृत्वको सरकारमा रहेका २२ मन्त्री र ३ जना राज्यमन्त्रीहरु रहेका छन् । तीमध्ये दुई आजैबाट बिदा हुन लागेका हुन । अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,भौतिक पूर्वाधार तथा यातायात र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा राज्यमन्त्रीरहेका छन् । तीमध्ये दुई आजबाट बिदा हुन लागेका […]