Author: कर्मचारी प्रेस
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरुलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनका लागि दरखास्त आह्वान गरेको छ । जापान सरकारद्धारा उपलव्ध हुने दुई बर्षे मास्टर डिग्री कार्यक्रमका लागि योग्यता पुगेका र इच्छुक निजामती कर्मचारीहरुबाट दरखास्त आवेदन आह्वान गरिएको हो । इच्छुक र योग्य निजामती कर्मचारीले आगामी चैत्र ९ गतेभित्र आवेदन पेश गर्न भनिएको छ । सूचना […]
सरकारले प्रतिनिधिसभामा दर्ता गरेको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति स्थानीय तहमा कार्यरत कर्मचारीहरु असन्तुष्ट बनेका छन् । हालैमात्र संसदमा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रति आपत्ति जनाउँदै सञ्जालले आन्दोलनका लागि तयारी अवस्थामा रहन कर्मचारीहरुलाई अपिल गरेको […]
नेपाली कांग्रेसले कांध हालेर बनेको गठवन्धन आज फेरिएको छ। साविकको गठवन्धनलाई फुटाल्न कृयाशील एमाले गठवन्धन तोड्न सफल भएको छ। गठ वन्धनका पात्र फेरिए पनि प्रवृत्ति भने नफेरिने पक्का छ। पात्र पनि के फेरिए भन्नु र हामीले लामो समय देखि बेहोर्दै आएका पात्र नै छन् सरकारमा तर नाम सम्म फेरिएको छ। फेरिएको यो गठवन्धन यही तवरले […]
जब अत्याचारले सीमा नाघ्छ तब विद्रोहको ज्वारभाटा निस्कँदोरहेछ । ०७२ सालमा महानगरपालिकामा कानुन अधिकृत बनेर सेवा प्रवेश गरेँ । लोकसेवा लडेर नाम निकाल्नु मेरो कमजोरी हो ? लोकसेवाले २ जना कानुन अधिकृतसहित ४८ जना कर्मचारी मागेको थियो । महिला र खुला कोटामा नाम निकालें । त्यसअघि औषधि व्यवस्था विभागमा केही समय काम गरेको थिएँ । […]
निजामती कर्मचारीहरुका अभिभावक मानिएका मुख्य सचिव बैकुण्ठ अर्याल विभिन्न ६ वटा अनियमिततामा मुछिएका छन् । एक त टेरामक्स प्रकरण, सुरक्षण मुद्रण घोटालामा जोडिएका विकल पौडेलसँगको अस्वभाविक आर्थिक कारोवार,नेपाल टेलिकमको बिलिङ प्रणालीका अलवा सूचना प्रविधि क्षेत्रका डन मानिएका विकल पौडेल र सुनिल पौडेलको नियुक्ति गदाए मापदण्डै्र परिवर्तन । अर्थका ज्ञाता मानिएका अर्यालका जति पनि अनियमितताको प्रकरण […]
मुक्तकसंग्रहको लोकार्पण भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र गंगबुको सभा हलमा भएको एक विशेष समारोहका बीच पुस्तक लोकार्पण भएको हो । वरिष्ठ साहित्यकार मोतीराज बमको प्रमुख आतिथ्यमा भएको कार्यक्रम साहित्यका विभिन्न बिधामा कलम चलाइरहेका सष्ट्राहरूको उपस्तिथि रहेको थियो । लेखिकाका काका रवि पौडेलको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार नारायण नेपाल , साहित्यकार बैरागी […]
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं ३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएकोे हो । योसँगै बैंकको कुल शाखा संख्या दुई सय ७० वटा पुगेको छ । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन […]
मोरङ । मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको सुसाइड नोट भेटिएको छ । उनी सोमबार मोरङको प्रस्तावित सीमा सुरक्षा गुल्म मोरङ धनपालथान गाउँपालिका–३ सोराभागस्थित गुल्मभित्रकै भान्साकोठामा मृत फेला परेका थिए ।झुन्डिएको अवस्थामा फेला परेका डीएसपीको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थियो । सोही क्रममा डीएसपी बस्यालले लेखेको सुसाइड नोट फेला परेको […]
एक जना युवक पित्तथैलीको शल्यक्रिया गर्न अस्पताल गएका थिए । तर डाक्टरहरूले ती पुरुषको भ्यासेक्टोमी गरेर पठाएका छन् । ४१ वर्षका जोर्ज बसेतो कोर्दोबाको फ्लोरेन्सियो दियाज प्रोभिन्सियल हस्पिटलमा पित्तथैलीको अपरेसनका लागि गएका थिए । अपरेसन फेब्रुअरी मंगलबार फेब्रुअरी २८ मा हुने भनिएको थियो । तर केही परिस्थितिका लागि अपरेसन बुधबारका लागि सर्यो । अपरेसनको दिनमा […]
विषय प्रवेश दर्शन वास्तविक र सत्य ज्ञानको महत्त्वपूर्ण सिद्धान्त हो, जसले समग्र जीवन र जगतको व्याख्या गर्दछ । दर्शन अनुसन्धानहरूको पनि अनुसन्धान हो, जसले प्रमाण र सत्य तथ्यको मात्रै व्याख्या गर्दछ र मनमा उत्पन्न हुने विभिन्न जिज्ञासा र तर्कहरूको समाधान दिन्छ । यसले कुनै पनि विषयवस्तुको व्याख्या र विश्लेषण गर्ने, समस्यामाथि चिन्तन मनन गर्ने र […]