मर्यादाक्रमको बिषयमा कुरा नमिल्दा उपेन्द्र यादवको सत्तारोहण यात्रा लम्बिरहेको छ । अहिले मर्यादाक्रममा प्रधानमन्त्री प्रचण्डपछिको रघुविर महासेठलाई राखिएको छ । त्यसपछि अर्का उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको वरीयता रहँदा अर्का उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चौथो परीयता रहेको छ । जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागिता जनाउने भनिए पनि मर्यादाक्रमका कारण उपेन्द्रले […]

  पाँच बर्ष कार्यकाल पूरा गरि देवकुमारी गुरागाई अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको सचिव पदमा बढुवाका लागि तीन सहसचिवको प्रतिष्प्रर्धा हुँदैछ । २६ फागुनमा ५ बर्षे सेवा हद लागेर देवकुमारी गुरागाई घर फर्किएपछि अहिले प्रशासनतर्फको एक सचिव पद रिक्त छ । उक्त कुर्सीमा पुग्नका लागि बरिष्ठतम सहसचिवहरु चुणामणि पौडेल, डा हरि लम्साल र केदारनाथ शर्माबीच […]

अख्तियार,निर्वाचन आयोग लगायतका निकायका कर्मचारीहरुले मात्र पाउँदै आएको प्रोत्साहन भत्ता अब विशेष अदालतमा कार्यरत कर्मचारीले पाउने भएका छन् । अचम्म कस्तो भने, मुद्दाहरुको अनुसन्धान र अभियोजन गर्ने अख्तियारका कर्मचारीले सतप्रतिशत भत्ता पाउने, तर ती मुद्दालाई किनारा लगाउनुपर्ने विशेष अदालतका हकमा ऐनमा लेखिएर पनि खाइपाई आएको सुविधा नपाउने । यस्तो स्थितिको अन्त्य हुने संकेत अर्थ सचिव […]

रमा पौडेल। बुवा अर्कैसँग आमा अर्कैसँग म त अलपत्र परें त्यसैले त मैले आत्महत्या गरें।   मामाघर जाऊँ, घर जा भन्छन् घर जाऊँ, मामाघर जा भन्छन् म त बेघरबार परें त्यसैले त मैले आत्महत्या गरें।   बुवाका अर्कै सन्तान आमाका अर्कै सन्तान म त झड्केलो न परें त्यसैले त मैले आत्महत्या गरें खुसी सुनाऊँ कसलाई […]

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको सरकारी निवासमा राति ढुंगामुढा र आगजनी घटनाप्रति नेपाल निजामती कर्मचारी युनियनले आपत्ती प्रकट गरेको छ । कर्मचारी युनियनका महासचिव जनक बहादुर रावलले शुक्रबार विज्ञप्ति जारी गरी उक्त घटनाप्रति निन्दा तथा भर्त्सना गरेका हुन् । “जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेका स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि भएको […]

  United Traders Syndicate Private Limited, the authorized distributor of Toyota vehicles , is thrilled to announce the much-anticipated Toyota Women’s Rally 2024, set to take place on April 20th. This exciting event aims to celebrate and empower women in the automotive industry while promoting the spirit of adventure and camaraderie. The Toyota Women’s Motor […]

‘मर्द’ले आँशु झार्नु हुँदैन । छोरा मान्छे भएर रुनु हुँदैन । पुरुषले पीडा लुकाउनै पर्छ अर्थात देखाउन हुँदैन भन्ने भाष्य बनाइएको छ । पछिल्लो समय त पुरुष भनेको पीडक हुन् । पीडित हुन सक्दैन भन्ने पारिएको छ । सानैदेखि छोरा मानिस रुन हुँदैन भन्ने सुन्दै आएको पुरुष हत्तपत्ति रुन खोज्दैन । नरुन निकै कोशिस गर्छ […]

सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्ख्यौली घर भएका हाल काठमाडौंमा बस्दै आएका नेपाली सेनाका एक पाइलट एवं पूर्व कर्नेल (रिटार्यड) सुवर्ण बिष्टको निधन भएको छ । डडेल्धुराबाट नेपाली सेनामा प्रवेश गरेका सुदूर पश्चिमकै प्रथम पाइलट तथा पूर्व महासेनानी सुवर्ण बिष्टको हृदयघातका कारण मृत्यु भएको छ ।स्रोतका अनुसार हृदयाघात भएर उनको निधन भएको हो । उनी बिहान […]

कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प कास्की आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

सरकारी कागज किर्ते आरोपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह लगायत ३ जनामाथि विरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको छ ।पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार स्थानीय लियाकत अलीलेले मेयर सिंह, रुबिना श्रेष्ठ, रिता भट्टराई र भिखारी रायविरुद्ध जाहेरी दर्ता गराएका हुन् । मेयर सिंहले हुँदै न […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।