त्रिभुवन विश्विद्यालयले नतिजा सार्वजिक गरेको छ । त्रिविले आज शुक्रबार बीएड तर्फको नतिजा प्रकाशित गरेको हो ।

अख्तियारको टोलीले फेला पारेपछि घुसको रकम फ्याँकेर भागेका कर्मचारीलाई प्रतिवादी बनाउँदै विशेषमा मुद्धा चलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास इकाई कार्यालय राजविराज, ‍सप्तरीका सव इन्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो । भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका रजकविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले […]

श्रम सचिव केवल भण्डारीले दिएको राजीनामा हिजो स्वीकृत भएको छ । ११ चैत्र २०८०मा अवकास हुने तय भएपनि पेन्सन सुविधा बढाउनका लागि उनले एक सता अघि राजीनामा दिएका हुन । ५ वर्षे सचिवको कार्यकाल अवधिमा झण्डै चार बर्ष आयोगमै बिताएका भण्डारी ६ महिना अगाडिमात्र श्रम मन्त्रालयमा पुगेका थिए । श्रमबाटै बिदाई भएका हुन । कर्मचारीहरुले […]

  सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएको छ। कपिलवस्तुबाट सोमबार पक्राउ परेका महराको अनुसन्धानका लागि ४ दिनको म्याद हिजो सकिएको छ । आज शुक्रबार उनलाई हाजिरी जमानी छाड्ने तयारी भइरहेको सिआइबी स्रोतले जनाएको छ । […]

बढुवा सिफारिस समितिले कर्मचारी बढुवा गर्दा जेष्ठ कर्मचारीको नाम काटेर उनीभन्दा कनिष्ट कर्मचारी बढुवा गरेको भेटिएको छ । उर्जा मन्त्रालय,इञ्जिनियरिङ सेवा,सिभिल समूह,इरिगेसन उपसमूहबाट १० जना नायब सुव्वा तहका कर्मचारीलाई अधिकृतमा बढुवा गर्दा यस्तो गडबड गरेको भेटिएको छ । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले उर्जा मन्त्रालय मातहतका १२ कर्मचारीहरुलाई अधिकृत तहमा बढूवाका लागि सिफारिस गरेको […]

बढुवा सिफारिस समितिले उर्जा मन्त्रालय मातहतका १२ कर्मचारीहरुलाई अधिकृत तहमा बढूवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,इरिगेसन उपसमूहबाट १० जना नायब सुव्वा तहका कर्मचारीलाई अधिकृतमा बढुवा सिफारिस गरिएको छ । जसमा नरेश माझी,जयराज भण्डारी,राजेश्वरी कुवर,कर्णबहादुर रोकाया,तारा कम्डेल,विमला बूढाथोकी,मिलन भट्टराई,बिरेन्द्र कुमार […]

बैठक भत्तामा विकृति बढेपछि अख्तियारले एक्सन लिएको छ।कार्यालय समय र बिदामा बैठक भत्ता नदिन अख्तियारको निर्देशनराज्यले स्रोत व्यवस्थापनमा सकस भोगिरहँदा सरकारी कार्यालयका कर्मचारीहरूले चाहिँ कार्यालय समय र बिदाका दिन पनि बैठक डाकेर भत्ता बुझ्ने गरिरहेका छन्‌। कर्मचारी प्रशासनमा प्रथा नै बनिसकेको स्रोत दुरुपयोगको रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ। आयोगले पत्रमा बिदा वा […]

कर्मचारी जसलाई स्थायी सरकार । तर, यही स्थायी संयन्त्रलाई राजनीतिक दलले भकुण्डो बनाएको भेटिन्छ । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पछि व्यापारी,ठेकेदारदेखि व्यवसायीका स्वार्थसँग मेल खाने कर्मचारी लामो समय एउटै अड्डामा टिक्न सफल भएका उदाहरण प्रशष्त देखिन्छन् । अनि विचौलिया र व्यापारीको स्वार्थ नमिल्दा सातामै तीन पटक सरुवा भएको उदारहण पनि प्रशस्त भेटिन्छन् । पछिल्ला […]

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग २० घण्टाभन्दा वढी समय वयान लिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६० औ प्रतिवेदनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा घोटाला भएको उल्लेख गरेपछि अख्तियारले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको उजुरी माथि छानविन सुरु गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा […]

के मन्त्रिस्तरीय निर्देशन भनेको बच्चाको भाँडाकुटी खेल हो ? ५ घण्टा अघि एउटा निर्देशन दिने,त्यसको ट्रायल गर्ने र आलोचना भए पछि व्याक हुने ? यस्तै केटाकेटीपना देखाएको छ गृह मन्त्रालयले हिजो । दिँउसो सचिव मार्फत दिइएको २१ बुँदे निर्देशनको एउटा बुँदामा तिव्र आलोचना भएपछि साँझ मन्त्रालयले सहसचिवलाई अगाडि सारेर उक्त बुँदा सच्चाएको हो । ५ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।