Author: कर्मचारी प्रेस
सहज सार्वजनिक सेवा प्रवाह कर्मचारीहरुको प्रमुख र पहिलो दायित्व भएको अर्घाखाँचीका नयाँ प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले बताए । गृह मन्त्रालयले चैत्र ०६ गते गरेको सरुवामा अर्घाखाँची पदस्थापन भएका प्रजिअको एक कार्यक्रमबीच निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समितिले स्वागत गरेको हो । कार्यक्रममा प्रजिअ खत्रीले नीति, नियम, विधी र पद्दतीलाई शिरोधार्य गर्दै […]
टेरामेक्स राजनीतिक नेतृत्व,प्रशासनिक नेतृत्वलाई जोगाएर स सना कर्मचारीलाई मात्र मुद्धा चलाउने तयारी चल्दैछ । अघिल्लो महिना नै आरोपपत्र विशेषमा दायर गर्ने तयारी गरेको अख्तियारले चैत्र मध्य लाग्दा समेत मुद्धा अगाडि लैजान सकेको छैन । गत फागुन १५ गते लेखा समितिमा पुगेका अख्तियारका प्रमुख प्रेम राईले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा भएको […]
‘……को देशमा गाँडा तन्नेरी’ भनेझैँ नेपाली कर्मचारीतन्त्रमा बेला–बेला थरीथरी तन्नेरी कर्मचारी देखिने गरेका छन्् । कर्मचारीतन्त्रको कुरा गर्दा भारतीय विदेशमन्त्री एस. जयशंकर पहिला ब्युरोक्र्याटका रूपमा परिचित थिए । विदेशसचिव पनि भए । उनलाई अहिले राष्ट्रिय हित र स्वार्थका लागि विदेशीसँग राम्रोसँग डिल गर्ने क्षमता भएको भन्दै सबैखाले भारतीय राजनीतिज्ञले प्रशंसा नै गरेको पाइन्छ । नेपालको […]
भ्रष्टाचारजन्य क्रियाकलापदेखि यौनजन्य गतिविधिमा मुछिएर कर्मचारीहरु निलम्बनमा पर्ने श्रृंखला बढ्दै गएको छ । एउटा आँकडा अनुसार हरेक बर्ष ५० का हाराहारीमा कर्मचारीहरु निलम्बनमा पर्ने गरेको भेटिएको छ । निजामती किताबखानाको पछिल्लो अभिलेख हेर्ने हो भने पाँच बर्षको अवधिमा २३५ कर्मचारी विभिन्न काण्ड र फण्डामा मुछिएर निलम्बनमा परेका छन् । तीमध्ये ३४ कर्मचारीको मात्र निलम्बन फुकुवा […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई प्रदान गरिँदै शैक्षिक प्रोत्साहन वृत्ति (छात्रवृति) का लागि आवेदन माग गरेको छ । मन्त्रालयले एक सूचना प्रकाशन गर्दै १५ दिन भित्र आवेदन माग गरेको हो । मन्त्रालयद्धारा प्रकाशित सूचनामा “निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७८” बमोजिम स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको […]
लुम्बिनी क्षेत्रको पर्यटन प्रर्वद्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ एनआरएनए र ४ नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा हिजो बुधबार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा।बद्री केशी, एनआरएनएका पर्यटन प्रर्वद्धन समितिका संयोजक सोम सापकोटा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुशलमान, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, देबदह नगरपालिकाका मेयर ध्रुब खरेल र रामग्राम […]
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा नियुक्तिका लागि सिफारिस गरिएका कायममुकायम सचिव मुरारीप्रसाद खरेललाई अस्वीकार गरेको छ । सामन्यता अयोगले सचिव बढुवा सिफारिस गरेपछि मन्त्रिपरिषद्ले अस्वीकार गर्दैन। तर, मानव अधिकार आयोगको सिफारिस शंकास्पद देखिएपछि प्रधानमन्त्री कार्यालयले त्यसलाई अस्वीकृत मात्र गरेको छैन । पारदर्शी ढंगले सिफारिस गरेर पठाउन पत्रै काटेको छ । आयोगले झण्डै […]
चीनको सार्वजनिक प्रशासनबारे जानकारी लिन निजामती सेवाका २६ जना सहसचिवहरु चीन जान लागेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ निर्देशक विनोदकुमार विष्टको नेतृत्वमा २६ जनाको टोली आज त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ । चीनले राजधानी बेइजिङमा सात दिनको कार्यशाला राखिएको छ । कार्यशालामा चीनको सार्वजनिक प्रशासनका व्यवहारिक र नीतिगत पक्षको बारेमा नेपाली सहसचिवहरुले जानकारी […]
उद्योग विभागका केही अधिकृतहरु सरुवामा परेका छन् । विभागमा रहेर बदमासी गर्दै आएका र वदमासी साथ दिँदै आएका अधिकृत र निर्देशक सरुवामा परेका छन् । कार्यालयको फाइल बोकेर होटलतिर दौडने गरेको आरोप लाग्दै आएका अधिकृत उद्योगबाट आउट भएर श्रम मन्त्रालयतिर पुगेको उद्योग मन्त्रालय स्रोतले जनाएको छ । त्रिपुरेश्वरस्थित उद्योग विभागमा बसेर उद्यमीहरुलाई त्राहीमाम बनाउने काम […]
नेपाल प्रशासन सेवाको राजस्व समूहतर्फ २१ जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमताको आधारमा बढुवाका लागि २६ जनाले आवेदन दिएकोमा २१ जनाको उम्मेदवारी कायम भएको थियो ।बढुवामा कोहि कसैको चित्त नबुझेमा ३५ दिनभित्र बढुवा शाखामा उजुरी दिन पाइने छ । यदि ३५ दिन भित्र कोहि कसैको उजुरी नपरेमा १२ जना नै […]