जुन कार्यालयमा प्रमुख भएर बस्यो त्यही मदिरा सेवन गर्ने र अनैतिक हर्कतहरु गर्दै आएका एक डिएसपीलाई गृह मन्त्रालयले कारवाही गरेको छ । गृहका कारवाहीमा परेका डिएसपी हुन भीमलाल भट्टराई । उनी हुम्लाको प्रहरी प्रमुख हुँदा रक्सी पिएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृह मन्त्रालयले कारवाही गरेको हो । । यसअघि २०७७ वैशाखमा समेत इलाका प्रहरी […]

यही बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट कलम चिन्ह लिएर बझाङ क्षेत्र नं १ (क) बाट उम्मेदवार बेका छन् दिलबहादुर सिंह । नेकपा समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा बझाङ जिल्ला ईन्चार्ज समेत रहेका सिंह यतिखेर आफ्नो चुनावी अभियानलाई घर दैलौमा पुर्याउन अभ्यस्त छन् ।  उनलाई जिताउन केन्द्रिय सचिव गरिमा शाह लगायत […]

दिनगन्तीले भरीएको ध्वनिभित्र सङ्गीत भर्दै कहिले त्यो रूख कहिले यो रूख गर्दै बीच पाए बीचैमा छेऊ भए छेवैमा भुर्भुर उड्दै फुर्फुर गर्दै नाची राछु गित संगीत र नाचको जिन्दगी सहि जिन्दगी लाग्ने हुनाले हर जिम्मेवारी र कर्तव्य भित्र सँधै सँधै गितनै गित गुन्जिएको देख्छु ! सङ्गितको ताल र सुर भेट्छु गित सङ्गितको माहोलमा किन ननाच्ने […]

मूलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भए पश्चात दुई पटक प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भई सकेको छ । तीनै तहका सरकारहरु क्रियाशिल भएको सात वर्ष पुरा हुन लाग्यो तर संघीय एकाईहरुले संविधान बमोजिम शासन सन्चालन गर्न सकेका छैनन् ।संघीय सरकार अनुदार बन्दा साविक एकात्मक राज्य प्रणालीमा केन्द्रिय […]

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ स्थित फुसको छानो भएको घरमा आगलागी भएको सूचना शसस्त्र प्रहरी बल २७ नम्बर गणमा आयो । सशस्त्र प्रहरी सेटबाट तत्कालै विपद व्यवस्थापन गुल्मलाई जानकारी गराइयो । गुल्मको दमकल साइरन बजाउँदै निस्कियो । घटनास्थल पुग्ने वित्तिकै दमकलमा खटिएका कर्मचारीले पाइपबाट पानी हालेर आगो निभाए । तर यो वास्तविक घटना थिएन […]

जी मोटर्स प्रालिले आधिकारिक वितरकको रूपमा चाईनाको ब्रान्ड स्काईवेल प्रीमियम ईभी एसयूभी ईटी ५ नेपालमा सार्वजनिक गरेकाे छ । ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ङ्ग प्राप्त रियल इभी एसयूभी आज एक समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुम सार्वजनिक गरेकाे हाे । समुदघाटन साथ ९ थान गाडी ग्राहक माझ डेलिभरी […]

काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा एक जना युवक फेला परेका छन्। धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङमा नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन् । हिजो राती करिब १ बजे घटना घटेको स्थानीय मनिष तामाङले जानकारी दिए । तामाङका अनुसार घाँटीको रुद्रीघण्टी आराले काटिएको अवस्थामा भेटिएको हो । उनको घाँटीमा ठूलो चोट लागेकोले […]

पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूसँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको कारण कमजोर नठान्न चेतावनी दिएका छन् । सुदूरपश्चिममा चार सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको जिकिर गर्दै उनले बागमती, मधेशसहितका प्रदेशमा नेकपा एकीकृत समाजवादीको सहभागिताबिना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने बताए । गृहजिल्ला रौतहटमा पुगेका उनले यस्तो चेतावनी दिएका हुन […]

भौतिक पूर्वाधार मन्त्रालयले दर्जन बढी हाकिमको अस्वभाविक ढंगले सरुवा गरेको छ ।मन्त्रालयको नियमित सरुवा भदौं /असोजमा हुँदै आएको छ । तर आर्थिक बर्ष सकिने समयमा एक दर्जन सडक आयोजनाका प्रमुखहरु सरुवा गरिएको छ । यसरी सरुवा गरिँदा सामान्य प्रशासन मन्त्रालयसँग सहमति समेत लिइएको छैन । २ को सरुवा अन्तिम समयमा उल्टाइएको छ । मन्त्रालयले मदन […]

यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् । विभागको साहसिक पर्यटन तथा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।