काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियाका सम्बन्धमा पाटन उच्च अदालतले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशदेव सुवेदीको संयुक्त इजलासले यस अघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै यो रिट निवेदनलाई अग्राधिकारमा राखेको छ । यो आदेशसँगै अब मुद्दाको टुंगो नलाग्दासम्म […]

इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आउनुभएको छ । ६ सदस्यीय टोलीको नेतृत्व गरी आउनुभएका आइजीपी कृष्ण मुर्ती समेतको टोलीलाई प्रहरी नायव महानिरीक्षक जनक भट्टराई लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभयो । भ्रमणको क्रममा आइजीपी कृष्ण मुर्ती सहितको टोली […]

सरकारी पाठ्य पुस्तकमा मूल्य सूची समेत नटाँसेर विक्री वितरण गरिरहेको भेटिएसँगै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले एक्सन लिएका छन् । यसरी अभिभावक तथा विद्याथीलाई ठग्ने पुस्तक सप्लायर्सलाई तत्काल ५० हजार जरिवाना तिराएका हुन । नयाँ शैक्षिक सत्र शुरु भएसँगै अहिले पाठ्यपुस्तक,शैक्षिक सामग्रीका नाममा कतिपय विद्यालयदेखि विक्रेताहरुले अभिभावकलाई लुट्दै छन् । यसैगरी अभिभावक लुट्न पल्किएको […]

सधैं सरल रेखामा कहाँ बग्दोरहेछ र जिन्दगी ? उबडखाबड र भीरैभीरको जिन्दगी– आँखा चिम्ले पीर, खोले पनि पीर । म मीना चन्द, गुल्मीको साविक जुभुङ गाविस–१ बाट १२ वर्षको उमेरमा काठमाडौँ उक्लिएँ । रोजगारीका लागि भारत गएका बाबु दुर्गाबहादुर थापा सम्पर्कविहीन बन्नुभएपछि क्यान्सर लागेकी आमाको स्वास्थ्य बिग्रिँदै गएको अवस्थामा माओवादी विद्रोहीले युद्धमा हिँड्न दबाब दिन […]

यता, गृहमन्त्री रवि लामिछानेको अर्काे स्टण्ट सुन आयोगको प्रतिवेदन कार्यन्वयनमा समेत देखिएको भन्दै गृहकै कर्मचारीहरुले आलोचना गर्न थालेका छन् । सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा आयोगको सदस्यमा पूर्वआइजी सहकुल थापा, प्रेमराज जोशी र किशोरजंग कार्कीको सुनको अवैध पैठारी(तस्करी) नियन्त्रण सम्बन्धि जाँचबुझ आयोग बनायो । १ चैत्रमा गृहमन्त्री लामिछानेलाई आयोगले प्रतिवेदन बुझायो । उक्त आयोगका नाममा […]

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १६ जना डिआइजीको सरुवा गरेको छ। गृहले सशस्त्र प्रहरी बलका १६ जना डिआइजी र १८ जना एसएसपीको सरुवा गरेको हो । सरुवा भएकामा डिआइजीमा कमल गिरीलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान,गणेश बहादुर ठाडाको गढीमाई बाहिनी, अभि  कुमार खत्रीले विन्ध्यवासिनी बाहिनी,कुल बहादुर नेम्वाङको मुक्तिनाथ बाहिनी, दुर्गा प्रसाद भट्टराईलाई  महेश्वरी बाहिनी, […]

१९ औँ शताब्दिको औद्योगिकीकरणमा यूरोपका उद्योगपतीहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रम शोषण गरीरहेको कहालीलाग्दो परिस्थितिका दावजुद त्यहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रम ज्याला, उचित विदा ,सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोस गरेका थिए । आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हकहितको […]

कुमारी बैंक लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ९७ हजार १५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीको हुने भएकाले संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको बैंकले जनाएको […]

अमेरिकाको हेथ्राेन कम्पनीमा सन् १९२० मा मानिसलाई कसरी काम लगाउँदा उत्पादन दिन्छ भन्ने प्रयोग गरियो। यसलाई व्यवस्थापनमा कर्मचारी र कामको बीचको ठूलो प्रयोग मानिन्छ। टेलरले काम ,पैसा र मान्छेको बीचको सम्बन्धको तथ्य दिइसकेका थिए। हेथ्राेन प्रयोगले मानिस ,मेसिन र कामको सम्बन्ध र व्यवहार बाट नतिजा कसरी निस्किन्छ भन्ने प्रमाणित भयो। मानिस किन काम गर्न रुचाउँछ […]

सहकारी ठगीमा बहालवाला उपप्रधानमन्त्री,मन्त्रीहरुकै नाम जोडिरहँदा राप्रपाको एक सांसद समेत मुछिएकी छिन् ।यसरी सहकारी ठगीमा मुछिएर फरार भएकी सांसद हुन,गीता बस्नेत । सहकारी ठगीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गीता बस्नेतविरुद्ध पक्राउ पूर्जी नै जारी भएको छ । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेपछि नवलपुर प्रहरीले बस्नेतलाई पक्राउ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।