Author: कर्मचारी प्रेस
भनिन्छ जीवन नियममा कम र संयोगमा बढी चल्दछ । यदी नियममा चल्दथ्यो त चक्र बहादुर बुढा अहिले कुनै विद्यालयको प्राचार्यको भूमिका हुन्थें होला । उनको बुवाको इच्छा थियो,छोरा पनि आफूजस्तै शिक्षक बनोस र ज्योती छरोस ज्ञानको । आफैं पढेको विद्यालयमा हेडमास्र्टस बन्ने योजना बुनेर उनी उक्लिएका पनि हुन सुर्खेतबाट जाजरकोट । तर शिकार बने राजनीतिको […]
काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई नेपाल फिर्ता पठाइदिने वातावरण बनाउन मलेसियाका गृह मन्त्रीलाई आग्रह गरेका छन् । दुई नेताबीचको टेलिफोन संवादमा मलेसियाका गृहमन्त्री सिफुद्धिन नासुसन बिन इजमाललाई यस्तो आग्रह गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । चार दिनअघि मात्र लामिछानेले यसबारेमा मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतुन इस्माइलसँग कुराकानी गरेका थिए।पक्राउ गर्न रेड कर्नर नोटिस […]
कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ७३ हजार ८४१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको. ३५ दिनभित्र आवश्यक कागजातिसहित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिई […]
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुई सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । कार्यालयले हालैमात्र पर्यटन विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको थियो । बुढालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागमा लगिएको छ । यस्तै १० महिना राजश्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका ढुङ्गानालाई परराष्ट्र मन्त्रालयमा सरुवा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । […]
विशेषज्ञता छ,एकातिर सरकारले जिम्मेवारी र खटन पटन अर्कैतिर गर्दा प्रशासन संयन्त्र भताभुङ हुन पुगेको छ । सरकार र मन्त्रीहरु फेरिने वित्तिकै सचिवहरुलाई भकुण्डो बनाउने काम यो सरकारले जारी राखेको छ । नयाँ गठबन्धन बने यता यो सरकारले किस्ता किस्तामा गरेर २८ जना सचिवहरुलाई भकुण्डो बनाइसकेको छ । रोचक चाहिँ दुई दिन अगाडि एक कार्यालयमा पठाइएका […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निकम्मापनका कारण दुई दर्जन अफिसर पाँच बर्षदेखि कामकाजविहिन बनेका छन् । सरकारले तिनैलाई जिम्मेवारी दिएर खटाउन सकेको छैन । त्यही अरु १६ अधिकृत थपिएका छन् । ७५ सालमै कर्मचारी समायोजन हुँदा विभिन्न स्थानीय तहमा खटाइएका २६ अधिकृतहरु अझैंसम्म पनि जिम्मेवारी पाउन सकेका थिएनन् । हालैमात्र स्थानीय तहले हाजिर गर्न […]
एमाले अध्यक्ष केपी शर्मा ओली रसुवा पुग्नुभएको छ । नेकपा एमाले रसुवा जिल्ला अधिकवेशनका लागि उहाँ आज रसुवा पुग्नुभएको हो ।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विहान ९ बजे सिम्रिक एअरको हेलिकोप्टर ९ एनएएलटीमा त्यता पुग्नुभएको छ । एमाले अध्यक्ष ओली गोसाइकुण्ड दर्शन गरेर आजै रसुवा जिल्लाको ९ औं अधिवेशनको उद्घाटनका जुट्नुभएको हो । […]
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा भएको छ । त्यहाँ कार्यरत एसपी बिनोद शर्मालाई कारबाहीस्वरुप हटाएपछि काफ्लेलाई खटाइएको हो ।यसअघि एसपी अर्जुन तिमिल्सनालाई सिन्धुली पठाउने तय भएको थियो ।तर, उनले त्यहाँ जान अनिच्छा देखाएपछि काफ्लेलाई खटाइएको हो ।काफ्ले प्रहरी एकेडेमीमा कार्यरत थिए । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिन्धुलीमा काफ्लेको काज […]
प्रभु शाहका कार्यकर्ताले भन्सार विभाग घेरेका छन् । आम जनता पार्टी (आजपा) को भ्रातृ संगठन आम सम्पर्क मञ्चले हिजोदेखि चौथो चरणको आन्दोलन थालिएको हो। भन्सार नियन्त्रणको नाममा मधेशका जनताको निजी सम्पत्ति लुट्ने काम बन्द गर्नुपर्ने माग गर्दै आन्दोलन थालिएको छ । पार्टी अध्यक्ष एवं सांसद प्रभु साहले मुलुक सञ्चालनको प्रमुख आम्दानीको स्रोत भन्सार राजस्व देशको […]
क्यान्सर लाग्नु भनेको जीवनको तत्काल अन्त्य हो भनेर बुझ्ने धेरै नै छन्। तर, यो सोचाइ गलत हो। समयमा उपचार भए क्यान्सर पूर्ण निको हुन्छ। गायिका देविका बन्दना,लेखक/पत्रकार अमृता लम्साल,नायिका मनिषा कोइरालाजस्ता केही आत्मविश्वासीहरु छन्,जस्ले प्राणघातक क्यान्सर रोगलाई परास्त गर्न सफल भएका छन् । क्यान्सर रोग केही होइन, समयमै अस्पताल पुग्यौं,खानपिन,सोच,जीवन शैलीलाई केही परिवर्तन गरेको खण्डमा […]