काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ का २४ वर्षीय अनिल ढुंगाना शैक्षिक योग्यता स्नातक तह उत्र्तिण गरेका उनी इन्फर्मेसन टेक्नोलोजीमा दख्खल राख्छन् । तर सिकेको ज्ञान र अनुभवलाई गलत ठाउँमा प्रयोग गर्दा र छिट्टै धनी बन्ने सपना देख्दा उनी अन्तत प्रहरीको फन्दामा परेका छन् । अनिल डिजिटल प्लेटफर्ममार्फत अवैध जुवा खेलाउने वान एक्स वेटको माध्यमबाट फेसबूकमै साथी बनेकाहरूको […]

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/ ८० मा सम्पत्ति विवरण नबुझाउनेको सङ्ख्या ६ हजार ७०५ जना रहेको छ । संघ, प्रदेश र स्थानीय तहका कुल ७,४६,४६३ मध्ये ७,३९,७५८ जना पदाधिकारी तथा कर्मचारीहरुले समयमा सम्पत्ति विवरण बुझाएको र ६,७०५ जनाले निर्धारित समयभित्र नबुझाएको सतर्कता केन्द्रले प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा अघिल्ला आर्थिक […]

नेपाल तरुण दलको केन्द्रीय समिति बैठकमा हानाहान भएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दल सोमबार बत्तिसपुतलीको अनुपम फुड्ल्याण्डमा बसेको केन्द्रीय समिति बैठक अध्यक्ष विद्धान गुरुङ र सरोज न्यौपाने पक्षबिच हानाहान भएको हो । गुरुङ समूहका दिल लामालाई न्यौपानेले समूहका रोहित लामाले कुटपिट गरेको आरोप छ ।सामाजिक सञ्जालमै गुरुङ र न्यौपाने समूहबिच आरोप–प्रत्यारोप चलेको […]

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव खल्तीमा राजीनामा बुझाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका कारण उनले राजीनामा बुझाएका हुन । १२ सिटे जसपा फुटेर सात सांसद अशोक राईको साथ लागेपछि उपेन्द्र सरकारबाट बाहिरिएका हुन । यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ,पछिल्लो विकशित […]

चालु आर्थिक बर्ष सकिन अब दुई महिना बाँकी छ । संसदको बजेट अधिवेशन समेत प्रमुख प्रतिपक्षी काँग्रेसको किचलोका कारण कसरी अगाडि बढ्ने हो भन्ने अन्योलता छ तर बाहलवाला मन्त्री पूर्व मन्त्रीहरुले झैं यही अधिवेशनमा संघीय निजामती सेवा ऐन आउने जिकिर गर्न छाडेका छैनन् ।मुलुक संघीयतामा गएको आठ बर्ष बित्यो । संविधान पछिको दोश्रो कानुन मानिन्छ,कर्मचारीको […]

त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तह चौथो वर्षको मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको परीक्षा तालिका सार्वजनिक गरेको हो । नियमित तथा आशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो […]

अर्बाै,करोडौंको भ्रष्टाचार मुद्धामा हार खाँदै र विशेषबाट उल्टदै आएकोमा एक लाखको घुस मुद्धामा अख्तियारले जित हासिल गरेको छ । एक लाख घुससहित पक्राउ परेका मालपोतका कर्मचारीलाई विशेष अदालतले भ्रष्टचारी ठहर गरेको छ । गत फागुन २१ गते अख्तियारले नापी कार्यालय, कलंकी काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्र […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवहरुको सरुवा गरेको छ ।सामान्य प्रशासनले प्रशासन सेवा सामान्य प्रशसन समूहका २२ उपसचिवको सरुवा गर्दा अर्थबाट ४ उपसचिव बाहिरिएका छन् गृहमा तीन उपसचिव भित्रिएका छन् । रमाइलो चाहिँ एक उपसचिव साता दिनमै फेरि सरुवामा परेकी छिन् । उनलाई मन्त्रालयबाट आयोगतिर लखेटिएको छ । सरुवाको सूची अनुसार,सञ्चारबाट सविता कार्की […]

आयुर्वेदिक उपचार पद्धति पुरानो उपचार विधि हो । आयु र वेद दुई शब्द मिलेर नै आयुर्वेद बनेको छ । जीवनलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर अध्ययन गर्ने विषय नै आयुर्वेद हो । यसको मुख्य उद्देश्य नै स्वस्थ मानिसलाई अझ कसरी राम्रो स्वास्थ्यमा राख्न सकिन्छ र बिरामीलाई कसरी निरोगी बनाउन सकिन्छ भनेर अध्ययन अध्यापन, खोज हुने […]

त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८० साल असोज महिनामा संचालित कानून संकाय तर्फ ३ वर्षे (स्नातक तह) को नतिजा सार्वजनिक गरेको हो । एल एल.वि. प्रथम वर्ष २०७८ आंशिक परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।