Author: कर्मचारी प्रेस
३५ हजार रुपैयाँ घुससहित कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो । अख्तियारले गुप्ताको साथबाट सेवाग्राहीबाट लिएको ३५ हजार र स्रोत नखुलेको ५० हजार रुपैयाँ बरामद गरेको छ । […]
१. परिचय (Introduction) : व्यूरोक्रेसी अर्थात् नोकरशाही शब्द फ्रेञ्च शब्द जस्को अर्थ लेख्ने मेच र क्रेटिन जसको अर्थ गर्नु हुन्छ वाट मिलेर बनेको मानिन्छ । अर्थात् व्यूरोक्रेसी जस्लाई नोकरशाही पनि भनिन्छ, को सिधा अर्थ “मेचको प्रशासन” भन्ने हुन्छ । व्यूरोक्रेसी शब्दलाई पहिलोपटक फ्रेञ्च अर्थशास्त्री एम.डि.गोर्नी (M.D.Gourney) ले १८ औं शताद्विको मध्यावधिमा प्रयोग गरेका थिए । […]
महिना दिन अगाडिमात्र शान्ति सेनाबाट फर्किएका र १० दिन अघि अदालतबाट श्रीमतीसँग सम्बन्ध विच्छेद रोजेका नेपाली सेनाका एक अमल्दार श्रीमती कर्तव्य ज्यानसम्बन्धी कसुरमा समातिएका छन् । सल्यानको कपुरकोट गाउँपालिका–६ स्थायी ठेगाना भई बारास्थित ज्वालादल गणमा कार्यरत ३६ वर्षीय सालिकराम बुढाथोकी व्यक्ति हत्याको अभियोगमा पक्राउ परेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी टिका राउतलाई उपचारार्थ […]
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौंँका तत्कालीन मुख्य प्राविधिक सहायक पदमा कार्यरत राजाराम भण्डारीलाई तीन हजार जरिवानाको फैसला भएको छ । भण्डारीको एस एल सी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धामा विशेषका न्यायधीशहरुले उनलाई तीन हजार जरिवानाको फैसला सुनाएको हुन । भण्डारीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव कालीप्रसाद पराजुलीलाई दिइएको छ । केही अघिमात्र शिक्षा मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबाट सरुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भित्रिएका पराजुलीलाई मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिइएको हो । पराजुलीले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए । १० महिना काठमाडौंको प्रमुख जिल्ला […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको १० बर्षमा सूचना प्रविधिकै क्षेत्रमा १५ लाखलाई रोजगारी सृजना गर्ने लक्ष्य राखिएको बताएका छन् । अबको १० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको प्रधानमन्त्री प्रचण्डले बताएका हुन त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको प्रधानमन्त्री पुष्पकमल […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्याउन आफूले पहल गरिरहेको बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । सङ्घीय निजामती सेवा ऐन संसदबाट छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुंगाउन मैले पहल गरिरहेको छु। यो […]
सरकारले लोकसेवालाई छलेर एक बर्षमै ८ हजार ८ सय ६६ अस्थायी दरबन्दी सृजना गरेको छ । आफ्ना कार्यकर्तालाई भर्ती गर्ने उदेश्य अनुसार झण्डै साढे नौ हजार स्थायी दरबन्दी स्वीकृत गराइएको भेटिएको हो । प्रशासनिक खर्च घटाउन भन्दै १८ वटा निकाय खारेजी प्रस्ताव गरेको सरकारले विभिन्न १७ वटा निकायमा ८ हजार ८ सय ८६ अस्थायी दरबन्दी […]
मुलुकमा प्रशासनिक बेतिथी कुन हदसम्म मौलाउँदै गइरहेको छ भन्ने बुझेन एउटा सानो तथ्य हेरौं :- सरकारले कर्मचारीहरुलाई महिनौंसम्म जिम्मेवारविहिन बनाएर एक बर्षमै १८ करोड ४८ लाखभन्दा बढी रकम भुक्तानी गरेको भेटिएको छ । सरकारले उच्च तहका प्रशासक,तल्ला तहका कर्मचारीलाई जगेडामा राखेर एक वर्षमै १८ करोड ४८ लाख ६० हजार भुक्तानी गरेको भेटिएको छ । आर्थिक […]
एक जना सरकारी कर्मचारीले ठेकेदारलाई ठेक्कापट्टा मिलाइदिए वापत घुस स्वरुप भक्तपुरमा साढे २ रोपनी जग्गा नै किनिदिएको भेटियो । यस्तो कर्ममा संग्लग्न रहेका लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराई अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन्। अख्तियारले इन्जिनियर भट्टराई पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको प्रमाणका आधारमा विशेषमा […]