सत्ता बदलिँदा एआइजीको फुली लगाउने पोखरेलको प्रयास तुहियो, जोशी परे सिफारिस

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशी  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा  सिफारिस भएका छन् ।गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयका सदस्य सचिव प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सोमबार सिफारिस सूची प्रकाशित गर्दै यसबारे जानकारी दिएका हुन् ।

बिज्ञापन
साउन २१ मा अवकाश हुने भए पनि सत्ताको साथले एआइजी बढुवा सिफारिसमा परेका पोषराज पोखरेलको बढुवा प्रक्रिया रोकियो।
एमाले-कांग्रेसबीच सत्ता सहकार्यको सहमतिसँगै अवकाश हुँदा एआइजीको दर्ज्यानी लगाउने पोखरेलको प्रयास सफल भएन। उनी डिआइजीमै पदावधिका कारण अवकाशमा गए। उमेश जोशिको अवकाशसँगै रिक्त भएको पदमा पोखरेल जान सकेनन्। नयाँ सरकारले गठन भएसँगै रिक्त पदमा बढुवाका लागि रामदत्त जोशीको नाम सिफारिस भयो। वरिष्ठतामा पहिलो नम्बरमा रहेका जोशीले सेवा अवधिका कारण चैतमा अवकाशमा जानेछन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

बिशेष