दुर्लभ संयोग :- काभ्रेको सिडियो र एसपीदेखि आठ कार्यालयको नेतृत्व महिलाको काँधमा

काभ्रेपलान्चोक जिल्लाका ८ ओटा सरकारी कार्यालयको प्रमुखको नेतृत्व महिलाले नै गरिरहेको भेटिएको छ । काभ्रेमा प्रमुख जिल्ला अधिकारीका रुपमा रुद्रादेवी शर्माले उक्त जिल्लाको कमाण्ड गरिरहेकी छिन् । प्रशासनको कमाण्ड गर्ने सहसचिव रुद्रादेवी शर्मामात्र होइन प्रहरी नेतृत्व पनि महिला नै ।

बिज्ञापन

अहलिे जिल्ला प्रहरी कार्यालय काभ्रेको नेतृत्व प्रहरी उपरीक्षक बसुन्धरा खड्का कमाण्ड गरिरहेकी छिन् । यस्का अलवा काभ्रेका अन्य ६ वटा सरकारी कार्यालयहरूमा महिलाको कमाण्डमा कार्यसम्पादन भइरहेको छ ।

बिज्ञापन

शिक्षा विकास तथा समन्वय इकाई,काभ्रेपलाञ्चोकको प्रमुखमा देवका ढकाल तथा स्वास्थ्य कार्यालयको प्रमुखमा अनिता खनाल कार्यरत हुनुहुन्छ । त्यस्तै पशु सेवा कार्यालयमा डा सिर्जा वाग्ले, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा डा वशंवदा कौडिन्न्यायनी, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा मनिषा चापागाई तथा स्वास्थ्य बिमा बोर्डको जिल्ला कार्यालयमा मुना निरौलाले कमाण्ड गर्दै आइरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सारमा नक्कलीहरु छपक्कै

‘हामीलाई आजै थुन्नोस् भनेकै हो’

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

बिशेष