३८ शाखा अधिकृतको सरुवा : १४ लाई राष्ट्रिय योजना आयोग

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३८ शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय,विभाग,आयोगमा कार्यरत रहेका अधिकृतहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,१५ जना अधिकृतहरुलाई काज सरुवा गरिएको छ । तीमध्ये अधिकांश १४ लाई राष्ट्रिय योजना आयोग र एक अधिकृतलाई स्वास्थ्य बीमा वोर्डमा खटाइएको छ ।
योजना आयोगमा काज सरुवा भएका अधिकृतहरुमा कासीराज पराजुली,बिष्णु बहादुर थापा,सिर्जना सुवेदी पोखरेल,देवेन्द्र पाण्डेय,अर्जुन आचार्य,दुर्गाबहादुर पान्दाक,प्रमिला भट्टराई,गौरी कुमारी कार्की,कैलाश कोइराला,कमल आचार्य लगायत रहेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

डोल्पामा सीता एयर दुर्घटना,यात्रु सकुशल

सरुवा भएका सचिवले बुझेनन रमाना,बजेट निर्माणमा सक्रिय

३८ शाखा अधिकृतको सरुवा : १४ लाई राष्ट्रिय योजना आयोग

अधिकृतस्तरका ३४ कर्मचारीको सरुवा (सूचीसहित)

लक्षित सेवाग्राहीलाई लक्षित सेवासँग जोड्दै झापा प्रशासन, ४० अस्पताललाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन

Казино Пинко: Обзоры на популярных геймерских сайтах

Сравнение онлайн казино Пинко с другими казино

बिशेष