भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवा तथा समूहका ३४ जना राजपत्राङ्कित तृतीय श्रेणीका प्राविधिक अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले प्राविधिकतर्फका इन्जिनियरिङ तर्फका २३ जना अधिकृतहरुको सरुवा गरेको छ भने शिक्षा सेवाका ६ जना अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ । यस्तै विविध सेवा समूहतर्फका ३ र कृषि सेवा तर्फका २ गरी ३४ जना अधिकृतस्तरका कर्मचारीहरुको सरुवा गरेको हो ।
बिज्ञापन
बिज्ञापन
सरुवा सूचीमा संघ, प्रदेश तथा विभिन्न सरकारी निकायमा कार्यरत प्राविधिक कर्मचारीमध्ये केही मन्त्रालय,केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वाधार विकास मन्त्रालयलगायत निकायमा सरुवा गरिएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























