थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

गृह मन्त्रालयले थप ४९ शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयको आज (बुधबार)को निर्णय अनुसार मन्त्रालय र अन्र्तगतका विभाग तथा कार्यालयमा कार्यरत शाखा अधिकृतहरुको सरुवा गरेको छ । सूची अनुसार,१६ अधिकृतको सरुवा र बाँकी ३३ जनाको पदस्थापन गरिएको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार,सरोजकुमार झा अध्यागमन विभाग,बन्दना सुवेदी अध्यागमन विभागमा पदस्थापन भएको छ ।रामजी जोशीलाई इलाका प्रशासन गरुडा,टंकनाथ घिमिरेलाई जिप्रका पर्सा,सन्तोष कुमार शर्मालाई सल्यान प्रशासन,सन्तोष कुमार मिश्र,अमित कुमार गिरी,प्रमोद कुमार साह,प्राण मेहतासहित १२ जना अध्यागमन विभागमा पुगेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष