२०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू

वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।

बिज्ञापन

विवाहको मुहूर्तवैशाख ६ र ७ गतेअसार २७, २८, ३० र ३१ गतेमङ्सिर ८ गतेमाघ ४, २५ गतेफागुन १, ६, ८, ९, १३, २२, २३ र २८ गते

बिज्ञापन

व्रतबन्धको मुहूर्त
वैशाख ६ गतेमाघ २, ३, १८ र २५ गतेफागुन २ र २६ गतेचैत ३, १८ र २५ गते
अन्नप्राशन मुहूर्तवैशाख ३, १४, २१ र २८ गतेजेठ १७ गतेअसार १०, १२ र १९ गतेभदौं ५, १९, २१ र २१ गतेअसोज ४, १८ र २१ गतेकार्तिक ५, १९, २३ र २९ गतेमंसिर ३, ५, १३ र २१ गतेपुस १० र १७ गतेमाघ १८ र २५ गतेफाल्गुन १४ र २२ गतेचैत ११, १४, १८, २२ र २५ गते

गृहारम्भ मुहूर्त
मङ्सिर ३ गतेपुष २७ गतेफाल्गुन २६ गते

बिज्ञापन

गृहप्रवेश मुहूर्त
माघ २५ र २६ गतेफाल्गुन २३ गते

पसल वा व्यवसाय सुरु गर्ने मुहूर्त
वैशाख १ र १४ गतेअसार २८ गतेसाउन ६, १३ र १७ गतेभदौं ८, १५ र १९ गतेअसोज १८ र २१ गतेकार्तिक १, २, ५, २२ र २३ गतेमंसिर २, ३, १२, १३, २७ र ३० गतेपुष १०, १७ र २७ गतेमाघ २५ र २६ गतेफाल्गुन ८, ९, २२, २३ र २६ गतेचैत्र २, ३, १८, २१, २२ र २५ गते

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रिय प्रकृति संरक्षण कोषमा अनुगमन, महत्वपूर्ण कागजात नियन्त्रणमा

नेपाललाई शान्ति क्षेत्र घोषणा गरौं : रवि किरण हमाल

अब मूल्यसूची अनिवार्य, ठगी गर्ने व्यापारीमाथि कडा कारबाही

सिंहदरबारका कर्मचारीको उकुसमुकुस

खरिदारदेखि उपसचिव तहका २८ कर्मचारीको सरुवा

विष्णु अग्रवालविरुद्ध कर छली र भन्सार छलिको आरोपमा प्रधानमन्त्री कार्यालयमा उजुरी

वैदेशिक रोजगार विभागका नायब सुब्बाविरुद्ध घुस मुद्दा दायर

मन्त्रिपरिषद्को बैठक सुरु

बिशेष