२०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू

वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।

बिज्ञापन

विवाहको मुहूर्तवैशाख ६ र ७ गतेअसार २७, २८, ३० र ३१ गतेमङ्सिर ८ गतेमाघ ४, २५ गतेफागुन १, ६, ८, ९, १३, २२, २३ र २८ गते

बिज्ञापन

व्रतबन्धको मुहूर्त
वैशाख ६ गतेमाघ २, ३, १८ र २५ गतेफागुन २ र २६ गतेचैत ३, १८ र २५ गते
अन्नप्राशन मुहूर्तवैशाख ३, १४, २१ र २८ गतेजेठ १७ गतेअसार १०, १२ र १९ गतेभदौं ५, १९, २१ र २१ गतेअसोज ४, १८ र २१ गतेकार्तिक ५, १९, २३ र २९ गतेमंसिर ३, ५, १३ र २१ गतेपुस १० र १७ गतेमाघ १८ र २५ गतेफाल्गुन १४ र २२ गतेचैत ११, १४, १८, २२ र २५ गते

गृहारम्भ मुहूर्त
मङ्सिर ३ गतेपुष २७ गतेफाल्गुन २६ गते

बिज्ञापन

गृहप्रवेश मुहूर्त
माघ २५ र २६ गतेफाल्गुन २३ गते

पसल वा व्यवसाय सुरु गर्ने मुहूर्त
वैशाख १ र १४ गतेअसार २८ गतेसाउन ६, १३ र १७ गतेभदौं ८, १५ र १९ गतेअसोज १८ र २१ गतेकार्तिक १, २, ५, २२ र २३ गतेमंसिर २, ३, १२, १३, २७ र ३० गतेपुष १०, १७ र २७ गतेमाघ २५ र २६ गतेफाल्गुन ८, ९, २२, २३ र २६ गतेचैत्र २, ३, १८, २१, २२ र २५ गते

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विद्येयकको दफा ४३ हटाउन ‘स्वार्थ समूह’को चलखेल : १५ असार अगाडि प्रस्तुत हुनेछैन प्रतिनिधि सभामा

संघीय निजामती सेवा विधेयक तुरुन्त जारी गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठनको अपिल

सिडियोले सच्चिने प्रतिवद्धता जनाएपछि ‘व्याक’ भए कर्मचारी

नियम विपरित काज सरुवा सामान्यले बदर गर्ने,विभागीय प्रमुख पदस्थापन गर्दा मन्त्रालयको सहमति अनिवार्य

उच्चस्तरीय सुशासन आयोग गठन भएको महिना दिन पछि डाकियो पहिलो बैठक

धुन्चेको ब्रावलमा चीनबाट आएकाे कन्टेनर दुर्घटना, स्वास्थ्य सामग्री रहेको खुलासा

सप्तरीमा दरबन्दी राखेर बर्ष दिनदेखि काजमा लुम्बिनीमै रमाइरहेका एक चिकित्सक

उसको सपना

बिशेष