प्रधानमन्त्री बालेनले संसदमा जबाफ नदिने,जुधाए मन्त्रिपरिषद्को बैठक

सरकारको नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने तयारी छ । यस अघि प्रधानमन्त्री बालेन साहले नै जबाफ दिने कर्यासूची तयार भएको थियो तर अन्तिममा प्रधानमन्त्री बालेन साहले क्याविनेट बैठक नै सोही समयमा जुधाएका हुन ।

बिज्ञापन

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गरेका थिए । नीति तथा कार्यक्रममाथिको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने प्रचलन छ । यस अघि सोही अनुसार कार्यसूची सार्वजनिक गरिएको थियो । तर प्रधानमन्त्री बालेन शाहले आज जवाफ नदिने भएकाले अर्थमन्त्री डा वाग्लेले नै जवाफ दिने तयारी छ । प्रधानमन्त्री स्वयं उपस्थित भएर प्रतिपक्ष तथा सत्तापक्ष सांसदहरूले उठाएका जिज्ञासाको सम्बोधन गर्ने अपेक्षा गरिए पनि अन्तिम समयमा जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको हो ।

बिज्ञापन

संसद बैठक अघि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सोही समयमा बस्ने भएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

शाखा अधिकृत हुँदा कसुर, सहसचिव छँदा मुद्दा

विज्ञापनको दस्तुर फिर्ता गर्ने प्रधानमन्त्री कार्यालयको परिपत्र

ब्याकडेट राखेर राजपत्रमा प्रकाशन भयो समता कर शुल्क खारेजको निर्णय

बिशेष