दीपक भट्ट प्रहरी नियन्त्रणमा

 

बिज्ञापन

विचौलिया दीपक भट्ट पक्राउ परेका छन् । प्ररीको केन्द्रीय अनुसन्धान ब्युरो को टोलीले उनलाई केहीबेरअघि पक्राउ गरेको हो ।

बिज्ञापन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा भट्टलाई काठमाडौंबाट केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ परेका हुन् । सम्पत्ति शुद्धीकरण विभागले उनको पासपोर्ट केही दिनअघि मात्र रोक्का गरेको थियो । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ ।

 

बिज्ञापन

इन्फिनिटी होल्डिङस्‌का सञ्चालक रहेका भट्टले राजनीतिक र प्रशासनिक पहुँचका आधारमा ठूल्ठूला नियुक्ति तथा ठेक्कामा सेटिङ मिलाउँदै आएका थिए ।

होल्डिङस् र त्यसमार्फत् शंकास्पद कारोबार गरेका विवरण फेला परेपछि २०७९ मंसिरमै उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा तानिएका भए पनि यस अघि राजनीतिक शक्तिका आडमा बच्दै आएका उनी नयाँ सरकार बनेसँगै पक्राउ परेका हुन । उनी विगतमा सरकार बनाउने र गिराउने पात्रका रुपमा चित्रित छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती ट्रेड युनियनमाथि प्रतिवन्ध, कर्मचारीको एनजीओलाई मान्यता

मेलम्ची खानेपानीका दुईवटा गाडी स्थानीयको नियन्त्रणमा

ऐन,नियम भन्दा माथि निर्देशिका कहिलेदेखि श्रीमान ?

लगातार चार दिन सार्वजनिक बिदा

अपडेट डिजिटल प्रोफाइल निर्माणमा किताबखानाको रफ्तार तीव्र

सामान्य प्रशासनले करोडौंको वैदेशिक साहयताको हिसाब देखाएन

निजामती ऐनअन्तर्गत ३६ वटा नियम बनाउने अधिकार सरकारमै रहने प्रस्ताव

नयाँ सरकारको सुशासन : अनुगमन तिव्र पार्दा ६ महिनामै सिडियोलाई ‘भकुण्डो’

बिशेष