आफूलाई सलाम नगरेको भन्दै सिंहदरबारभित्र हवल्दारले जवान कुटेपछि..

सिंहदरबारमा आफूलाई सलाम नगरेको भन्दै वरिष्ठ हवल्दारले जवानलाई झापड हानेका छन् । अर्थमन्त्री वर्षमान पुनका चालक वरिष्ठ हवल्दार उज्वल भण्डारीले जवान सुन्दर सिंहलाई दुर्व्यवहार गरेका हुन् ।

बिज्ञापन

दुर्व्यवहारमा पर्ने जवान सिंहदरबार सुरक्षा गणमा कार्यरत छन् । उनी गणका प्रमुख एसपी सन्तोष तामाङका व्यक्तिगत सुरक्षा अधिकृत हुन् । हवल्दार उज्ज्वल भण्डारीले जवान सुन्दर सिंहलाई मलाई किन सलाम गर्दैनस् ? भन्दै गाला रातो हुनेगरी आज बिहान करिब साढे १० बजेको समयमा थप्पड हानेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

बिज्ञापन

सलाम नगरेको आरोपमा सिंहलाई वरिष्ठ हवल्दारले दुर्व्यवहार गरेको एकजना प्रत्यक्ष दर्शीले बताए । उक्त घटनालाई गोप्य रूपमा राख्न खोजिएको छ।कुट्ने भण्डारी र कुटाइ खाने सिंह दुवैजना बझाङ घर भएका र पहिलेदेखि नै हवल्दारले जवानलाई हेप्ने गरेको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयबाट खटिएका वरिष्ठ हवल्दारविरुद्ध जवानले प्रतिवेदन दिँदै छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारले हटाउँला त अख्तियार प्रमुखलाई ?

सेवा प्रवाह सहजता ल्याउन कार्यदल गठन,संयोजक तोकिए कार्की

कर्मचारीहरुले कासमू र सम्पत्ति विवरण फेरि भर्नुपर्ने

रिक्त २१ जिल्ला न्यायाधीशका लागि खुल्यो विज्ञापन

‘मन्त्रालयले खटाएको उपसचिवसँग स्थानीय तहको अनुभव छैन,अर्काे पठाउनु’

मितव्ययिता देखावटी, राज्यको ढुकुटी खाने वास्तविक खेल भित्रै

यी कर्मचारीको चलाखीले आगजनीबाट जोगियो भौतिक मन्त्रालय र संसद सचिवालय

आत्मचेतनाद्वारा कर्म र चरित्रको उन्नति

बिशेष