लेखा अधिकृतलाई वडा सचिवको जिम्मेवारी

पर्साको बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले पदीय दरबन्दी विपरित कर्मचारी खटन पटन गरेको पाइएको छ । सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतले लेखा अधिकृतलाई वडा सचिवको रुपमा कामकाजमा खटाइएको पाइएको हो ।

बिज्ञापन

पालिकाको लेखा अधिकृतको रुपमा कार्यरत रन्धिरकुमार यादवलाई पदीय दरबन्दी विपरित वडा नं ४ को कार्यालयमा वडा सचिवको जिम्मेवारी दिएको पाइएको छ ।

बिज्ञापन

पालिकाको प्रमुख प्रशासकीय अधिकृत बृजकिशोर प्रसाद यादवले लेखा अधिकृत यादवलाई वडा नम्बर चारको सचिव तथा स्थानीय पञ्जाधिकारीको रुपमा कामकाजमा खटाइएको पाइएको हो ।
प्रमुख प्रशासकीय अधिकृत यादवले कामकाज गर्न भनि खटाइएको पत्रमा भनिएको छ यस नगरपालिकाको आर्थिक प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत रहनुभएकोमा, अब उपरान्त यस नगर कार्यपालिकाको मिति २०८२ चैत २ गतेको निर्णयअनुसार, यस नगरपालिका अन्तर्गत वडा नं ४ मा वडा सचिव तथा स्थानीय पञ्जिकाधिकारीको रूपमा कामकाज गर्न खटाइएको छ। प्रचलित ऐन–कानुन बमोजिम तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुहुन जानकारी गराइन्छ,” नगरपालिकाले यादवलाई पठाएको पत्रमा उल्लेख छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोक सेवाबाट फर्कियो संघीय निजामती विधेयक, ‘३०–५५’ सहित अवकाश र बाह्य प्रवेशमा सुझाव

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

बिशेष