प्रदेश लोकसेवाले माग्यो सहायकस्तर चौथो तहमा ५ सय ३३ कर्मचारी - Karmacharipress

प्रदेश लोकसेवाले माग्यो सहायकस्तर चौथो तहमा ५ सय ३३ कर्मचारी

प्रदेश लोक सेवा आयोग कोशीले ५ सय ३३ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

बिज्ञापन

आयोगले स्थानीय सरकार सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिक तर्फका विभिन्न सेवा समूह, उपसमूहका सहायक स्तर चौथो तहका पदहरूमा दरखास्त आह्वान गरेको हो ।
आयोगले प्राविधिक र अप्राविधिकतर्फका विभिन्न पदहरुका खुला तथा समावेशी कोटामा विज्ञापन खुलाएको छ । जसमा खुलातर्फमा इन्जिनियर आह्वान खास्त आह्वान गरेको हो ।

बिज्ञापन

योग्यता पुगेका उम्मेदवारहरूले फागुन १७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २४ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आयोगका अनुसार,अन्य सेवाका हकमा १८ बर्ष पूरा भइ ३५ बर्ष ननाघेका पुरुष र ४० बर्ष ननाघेका महिला तथा स्वास्थ्य सेवाको हकमा १८ बर्ष पूरा भइ ४५ बर्ष ननाघेका उमेद्धारहरुले आवेदन दिन सक्नेछन् । निजामती,प्रदेश र स्थानीय सेवाका स्थायी कर्मचारीको हकमा भने उमेर हद लाग्ने छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

बिशेष