सहसचिवको लिखित नतिजा प्रकाशित - Karmacharipress

सहसचिवको लिखित नतिजा प्रकाशित

लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले नेपाल प्रशासन सेवा, न्याय सेवा, लेखा परीक्षण सेवा र संघीय संसद् सेवाका सहसचिव पदको लिखित नतिजा प्रकाशन गरेको हो ।

बिज्ञापन

आयोगका अनुसार प्रशासन सेवातर्फ खुलातर्फ २ र महिला १ पदका लागि विज्ञापन माग गरिएकोमा लिखित परीक्षामा १०७८ मध्येबाट आरती न्यौपाने,टेकबहादुर वली,दशरथ बूढा ,नरेन्द्र सत्याल,बन्दना झा,वविता भट्टराई,बसन्तबहादुर बोहरा,विजयकुमार शर्मा,सुवन शर्मा र हरिकृष्ण बूढाथोकी लिखित परीक्षामा उत्र्तीण भएका छन् ।
यस्तै,न्याय तथा कानुन सेवा तर्फ मधेसी कोटामा १ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी ८ मध्ये इन्दिरा यादव र नुतल झा उत्र्तीण भएका छन् ।
आयोगका अनुसार,लेखापरीक्षण समूहतर्फ १ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी ९९ उमेद्धारमध्येबाट नरेन्द्र सत्याल,प्रेमचन्द्र अर्याल,विशाल सापकोटा र सिर्जना बराल अन्र्तवार्ताका लागि छनौंट भएका छन् ।

बिज्ञापन

उता संघीय संसद सेवातर्फ १ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी रहेका १५५ जनामध्ये ६ जना लिखित परीक्षामा उत्र्तीण भएका छन् । आयोगका अनुसार,धर्मराज रोकाया,नुमराज खनाल शर्मा,प्रेमचन्द अर्याल,विशाल सापकोटा,शिवप्रसाद भन्तना र सिर्जना वराल मामिला प्रस्तुतीकरण र अन्तर्वाताका लागि छनौंट भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

बिशेष